विक्रम र कोमललाई पावर लिफ्टिङ उपाधि

बुटवल (हाम्रो खेलकुद)– विक्रम डम्बरपाल र कोमल कुमारी थापाले प्रथम रुपन्देही जिल्ला स्तरीय पावर लिफ्टििङ प्रतियोगिताको उपाधि जितेका छन् । नेपाल पावर लिफ्टिङ संघको तत्वावधानमा व्यायम व्यवसायी संघ रुपन्देहीको आयोजनामा शनिबार भएको प्रतियोगिता पुरुषतर्फ कुल ४ सय ३१ केजी वजन उचाल्दै विक्रम च्याम्पियन बनेका हुन् । कोमलले कुल २ सय ९२ केजी तौल उठाउँदै महिलातर्फको […]

सम्बन्धित सामग्री

स्वर्गीय कार्कीको स्मृतिमा पावर लिफ्टिङ खेल आयोजना हुँदै – देशसञ्चार

काठमाडाैँ - नेपाल पावर लिफ्टिङ संघले आगामी भाद्र ३१ देखि असोज १ गतेसम्म स्वर्गीय रुप कार्कीको स्मृतिमा राष्ट्रव्यापी पावर लिफ्टिङ खेल आयोजना गर्ने भएको छ

रुप स्मृति पावर लिफ्टिङ

नेपाल पावर लिफ्टिङ संघको आयोजनामा दोस्रो रुप कार्की स्मृति राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगिता हुने भएको छ ।

राष्ट्रव्यापी पावर लिफ्टिङ हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पावर लिफ्टिङ संघको आयोजनामा दोश्रो रुप कार्की स्मृति राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगिता भदौ ३१ देखि असोज १ गतेसम्म हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ १० र महिलामा ४ तौलसमूहमा प्रतिस्पर्धा हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष सुन्दर भुसालले जानकारी गराए । पुरुष जुनियर २१ वर्षमुनि र सिनियर ४५ […]

मन्जिता र बलरामलाई पावर लिफ्टिङ उपाधि

बुटवल (हाम्रो खेलकुद)– निबोध एरोबिक एण्ड जिमकी मन्जिता राजभण्डारी र रोयल आइरन जिनका बलराम डुम्रेले रुपन्देही जिल्ला स्तरिय पावर लिफ्टिङ प्रतियोगिताको उपाधि जितेका छन् । रूपन्देही पावरलिफ्टिङ्ग संघको आयोजना तथा रूपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघ र रूपन्देही जिल्ला व्यायाम तथा फिट्नेश व्यवसायी संघको सहकार्यमा शनिबार भएको प्रतियोगिताको उता महिलातर्फ ५७ केजी भन्दा कम […]

भक्तपुरमा शारीरिक सुगठनको पावर लिफ्टिङ प्रतियोगिता हुने

भक्तपुर – भक्तपुरमा शारीरिक सुगठनको जिल्लाव्यापी पावर लिफ्टिङ प्रतियोगिता हुने भएको छ। भादगाउँ स्पोर्टस् एण्ड लेजर (बीएसएल) को आयोजनामा हुने उक्त प्रतियोगिता आउँदो पुरुष २ र ३ गते हुने भएको हो। प्रतियोगितामा महिला र पुरुषतर्फ बेन्चप्रेस, स्क्वाट र डेडलिफ्टमा स्पर्धा हुनेछ। भक्तपुर शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता पाँचवटा तौल समूहमा सञ्चालन […]

रूप स्मृति पावर लिफ्टिङ माघमा

नेपाल पावर लिफ्टिङ संघको आयोजनामा रूप कार्की स्मृति दोस्रो नेपल्स स्ट्रोङगेस्ट पावर लिफ्टिङ प्रतियोगिता माघ २८ मा हुने भएको छ ।

रुप कार्की स्मृति पावर लिफ्टिङ माघमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पावर लिफ्टिङ संघको आयोजनामा रुप कार्की स्मृति दोश्रो नेपाल्स स्ट्रोङगेस्ट पावर लिफ्टिङ प्रतियोगिता माघ अन्तिम साता आयोजना हुने भएको छ । ‘स्वस्थ शरीर भित्र स्वस्थ मस्तिष्क’ भन्ने नाराका साथ २८ माघदेखि आयोजना हुन लागेको प्रतियोगितामा पुरुष ६, महिलामा ३ र मास्टर्स ४५ वर्षमाथि १ तौल समूहमा गरी जम्मा १० स्पर्धामा […]

पोखरामा महिलाको ‘पावर लिफ्टिङ च्याम्पियनसिप’

महिला खेलाडीको खेल व्यावसायिकता अभिवृद्धि गर्ने उद्देश्यले पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा यही कात्तिक ५ र ६ गते पहिलो संस्करणको ‘वुमन्स पावर लिफ्टिङ च्याम्पियनसिप’ हुने भएको छ ।     गोर्खा क्लासिक नेपालले महिला खेलाडीको खेल व्यावसायिकता, महिला सशक्तीकरण र समग्र खेल क्षेत्रको व्यावसायिकता विकास गर्ने लक्ष्यसहित शारीरिक सुगठन विधाअन्तर्गत रहेर प्रतियोगिता गर्न लागेको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष राजकुमार गुरुङले बताए ।     उनका अनुसार प्रत...

विश्व च्याम्पियन रुप कार्कीको स्मृतिमा पावर लिफ्टिङ हुने

पावर लिफ्टिङको मास्टर्सतर्फका दुईपटकका विश्व च्याम्पियन स्वर्गीय रुप कार्कीको स्मृतिमा नेपाल पावर लिफ्टिङ संघले प्रतियोगिता आयोजना गर्ने भएको छ ।रुप कार्की स्मृति प्रथम नेपाल्स स्ट्रोङगेष्ट पावर लिफ्टिङ प्रतियोगिता चैत २७ र २८ गते हुने आयोजना हुने पावर लिफ्टिङ संघका अध्यक्ष सुन्दर भुसालले जानकारी दिए । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना हुने प्रतियोगितामा झन्डै १ सय ५० खेलाडीको सहभागिता रहने आयोजकको अनुमान छ । पुरुषतर्फ ६, महिलामा २ र पुरुष मास्टर्समा २ गरी जम्मा १० स्प

‘वर्ल्ड पावर लिफ्टिङ’ मा नेपाललाई तीन स्वर्ण र एक रजत पदक

वर्ल्ड पावर लिफ्टिङ च्याम्पियनसीप पुरुष तथा महिला–२०२० प्रतियोगितामा नेपालले तीन स्वर्ण र एक रजत पदक जितेको छ । वर्ल्ड पावर लिफ्टिङ फेडेरेशन तथा एमेच्योर पावर लिफ्टिङ फेडेरेशन इन्डियाको आयोजनामा भारतको अमरावतीमा यही डिसेम्बर ५ देखि ८ …