काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पावर लिफ्टिङ संघको आयोजनामा दोश्रो रुप कार्की स्मृति राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगिता भदौ ३१ देखि असोज १ गतेसम्म हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ १० र महिलामा ४ तौलसमूहमा प्रतिस्पर्धा हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष सुन्दर भुसालले जानकारी गराए । पुरुष जुनियर २१ वर्षमुनि र सिनियर ४५ […]