काठमाडौं : दक्षिण कोरियामा रोजगारीका लागि जान लिइने ईपीएस भाषा परीक्षा २०२१ मा मात्रै सञ्चालन गरिने भएको छ। सन् २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा कोभिड-१९ का कारण २०२१ मा मात्रै हुने भएको हो।
वैदेशिक रोजगार विभागका सूचना अधिकारी टीकामणि नेउपानेले कोरोना महामारी कायमै रहेकाले ...