नेपालका नवनियुक्त परराष्ट्रमन्त्री बाला नन्द शर्मा र भुटानका विदेशमन्त्रीको बंगलादेशको राजधानी ढाकामा भेट भएको छ । भुटानका विदेशमन्त्री डीएन ढुङ्गेलले भेटको पुष्टि गरेका छन् ।
RajdhaniDaily.com | सुर्खेत । यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट खारा जङ्गलमा गोली लागेर प्रचण्डदेव सिंहको मृत्यु भएको आरोपमा अन्य पाँच जना सिकारीलाई -
सुर्खेत। जाजरकोटको जाजरकोटको बारेकोट ८‚ मिरिकोट खारा जङ्गलमा गोली लागेर प्रचण्डदेव सिंहको मृत्यु भएको छ। उनको मृत्यु यही १३ पुसमा गोली लागेर भएको हो। उनको मृत्युपछि प्रहरीले पाँच सिकारीलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार मृतक प्रचण्डदेवसहित सोही वडाका ४५ वर्षीय इन्द्रबहादुर सिंह‚ ५४ वर्षीय मीमबहादुर सिंह‚ २४ वर्षीय राजीव शाही‚ ४४ वर्षीय जनक कार्की‚ ३१ […]
१६ पुस, काठमाडौं । सशस्त्र प्रहरी बलका डीएसपी प्रकाश कोइरालाको मृत्यु भएको छ । कोइराला इलामको पशुपतिनगर गुल्ममा कार्यरत डीएसपी हुन् ।
बुधबार उनी सीमावर्ती क्षेत्र मानेभञ्ज्याङमा पेट्रोलिङ गरेर फर्किएका थिए । उनी फर्कनासाथ कार्यालयमै ढलेका …