अछाम दुर्घटनामा ज्यान गुमाउने ५ जना एकै वडाका - NepaliPatra

अछाम । अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा आज भएको सो दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका जिल्ला प्रहरी […]

सम्बन्धित सामग्री

हुम्लामा ट्र्याक्टर दुर्घटना हुँदा ५ जना घाइते

सिमकोट – हुम्लामा ट्र्याक्टर दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। नाम्खा गाउँपालिकाको हिल्साबाट सदरमुकाम सिमकोटतर्फ आउँदै गरेको लु ४ त ७३२६ नम्बरको ट्र्याक्टर मंगलबार अपराह्न पौने ४ बजे दुर्घटना हुँदा ५ जना घाइते भएका हुन्। समान लोड रहेको ट्र्याक्टरमा बसेर आएका यात्रुहरु दुर्घटनामा घाइते भएका हुन्। दुर्घटनामा सिमकोट–७ का ३७ वर्षीय कालीबहादुर सुनार, २७ […]

दुर्घटनामा पर्ने यात्रुको राष्ट्रियता खुल्यो, भारतीय ५ जना

१ माघ, काठमाडौं । आइतबार पोखरामा दुर्घटनामा परेको जहाजमा सवार यात्रुको राष्ट्रियता खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दुर्घटनामा ४ जना चालक दलका सदस्यसहित कुल ७२ जना सवार थिए । जसमध्ये ५३ जना नेपाली, ५ जना भारतीय, रुसका ४ जना, आयरल्याण्डका एक, कोरियाका दुई, अर्जेन्टिनाका एक, अष्ट्रेलियाका एक र फ्रान्सका एक जना यात्रु […]

गुल्मीमा जीप दुर्घटनामा ४ जनाको मृत्यु, ५ जना घाइते

७ मंसिर, गुल्मी । गुल्मीमा जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका-३ ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० जीप कुढडाँडामा बुधबार राति साढे २ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटननामा मृत्यु हुनेमा सत्यवती गाउँपालिका-३ का जीप धनी ५१ वर्षका झलक सोमै, […]

चितवनमा भएको दुर्घटनामा सञ्चारकर्मी महावीर विश्वकर्माको ज्यान गयो, ५ जना  घाइते

काठमाण्डाै - चितवनमा आज बिहान भएकाे दुर्घटनामा सञ्चारकर्मी  महावीर विश्वकर्माको ज्यान गएकाे छ ।   राप्ती नगरपलिका-६ हर्दिचोकमा बिग्रेर रोकिराखेको ना २ ख ८५२२ नम्बरको ट्रकमा बा ४ ख ४१२ नम्बरको माइक्रोबस ठोक्किँदा राप्ती नगरपालिका-४ का महावीर विश्वकर्माको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालकसहित ५ जना घाइते भएका छन् ।   घाइतेहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ।

काठमाडौं र ललितपुरमा भएका मोटरसाइकल दुर्घटनामा ५ जना घाइते

१२ फागुन, काठमाडौं । काठमाडौं र ललितपुरमा भएका मोटरसाइकल दुर्घटनामा एक जना प्रहरी जवानसहित ५ जना घाइते भएका छन् । काठमाडौंको बागबजारमा दुई ओटा मोटरसाइकल आपसमा ठोक्किदा ३ जना घाइते भएका छन् । बागमती प्रदेश ०२-०२६ प २४९ नम्बरको मोटरसाइकल र लु १६ प ५१०५ नम्बरको मोटरसाइकल गएराति पौने १० बजे आपसमा ठोकिएका थिए । […]

नेपाली चढेको बस भारतमा दुर्घटना : १ शिशुको मृत्यु, ५ जना घाइते

नेपाली मजदुर सवार रहेको बस भारतको लखिमपुरखिरी जिल्लामा दुर्घटना हुँदा १ शिशुको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।  उत्तर प्रदेशस्थित लखिमपुरखिरी जिल्लाको भिरामा शुक्रवार भएको दुर्घटनामा बसमा सवार अछामको बान्नेगढी जयगढ नगरपालिकाका केशव थापाका ४ महिने शिशुको मृत्यु भएको हो ।    दुर्घटनामा घाइते ५ जना नेपालीको अवस्था सामान्य रहेको छ । बसमा सवार ५६ जनामध्ये अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।     धनगढीको अछाम...

बैतडीमा जीप दुर्घटनामा मृतकको संख्या ५ जना पुग्यो

बैतडीमा सोमबार साँझ भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच जना पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएकी पाटन नगरपालिका–१ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो ।जानकीलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि डडेल्धुरा सिफासिर गर्ने तयारी हुँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । यसअघि दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो

गुल्मीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, जिप पल्टिएर ५ जना घाइते

गुल्मी : गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।सत्यवती गाउँपालिका वडा नम्वर ६ मा जुनियाँबाट खैरेनीतर्फ जाँदै गरेको लु३त ३९९ नम्बरको ट्याक्टर पल्टिएको हो।दुर्घटनामा रुरुक्षेत्र गाउँपालिकाका-५ का अन्दाजी ३५ वर्षीय दीपक माझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।यसैबीच सत्यवतीमै लु२च १४६८ नम्बरको जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। सत्यवती गाउँपालिका खैरेनीबाट लिम्घातर्फ जाँदै गरेको जिप ढाडबैरामा दुर्घ

छुट्टाछ्ट्टै दुर्घटनामा दुई बालिकासहित तीन जनाको मृत्यु

काठमाडौं। देशका बिभिन्नस्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। प्रहरीकाअनुसार चितवन र रुपन्देही भएका दुर्घटनामा उनीहरुको मृत्यु भएको हो। चितवनको इच्छाकामना गाउँपालिका- २ फिस्लिङमा गएराती भएको सवारी दुर्घटनामा झलकबहादुर श्रेष्ठको मृत्यु भएको छ। रुपन्देहीको टिहवामा हिजो टिपरले बसलाई ठक्कर दिदा २ बालिकाको मृत्यु भएको छ। ५ जना घाइते भएका छन्।

छुट्टाछुट्टै सवारी दुर्घटनामा एकजनाको मृत्यु, ५ जना घाइते

१५ पुस, जनकपुरधाम । महोत्तरीको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् । जिल्लाको मटिहानी नगरपालिका-७ मा ना १ ज ३६०० नम्बरको पिकअप भ्यानको ठक्करबाट स्थानीय मनोज ठाकुरका ६ वर्षका छोरा राज ठाकुरको मृत्यु भएको छ । भ्यानको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि जनकपुरतर्फ […]