नेपाल टी–ट्वान्टी लिगमा ७ जना खेलाडी मात्र १५ लाखमा बिकेका छन् । सहभागिता जनाउने ६ टोलीले मार्की खेलाडी अनुबन्ध गर्दा एक खेलाडी सरद भेषवाकर १५ लाखमा बिकेका हुन् । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार गरेको ए ग्रेडमा परेका खेलाडीहरु मध्य जम्मा सात जना बिकेका हुन् ।अब बाँकी खेलाडी बी श्रेणीमा झर्नेछन् । खेलाडी ड्राफ्टबाट शनिबार ६ टोलीले पहिलो चरणमा मार्की खेलाडी अनुबन्ध गरेका थिए । नेपालको आधिकारिक फ्रेन्चाइज क्रिकेट प्रतियोगिताका लागि काठमाडौं कान्तिपुर, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर कि