कृष्णउदास खनाल, वीरगञ्ज । कोरोना महामारीका प्रभावका कारण खाद्यान्न उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् । महामारीको अवस्था भयावह बन्दै गएर त्रास बढेकाले उद्योगमा काम गर्ने श्रमिकहरू उद्योगमा आउन नसक्ने अवस्था सिर्जना भएसँगै उद्योगहरू बन्द गर्नुपर्ने अवस्था आएको हो । दाल, चामल र तेललगायत खाद्यान्न उत्पादन गर्ने अधिकांश उद्योगहरू वीरगञ्ज,विराटनगर, नेपालगञ्ज लगायत शहरमा रहेका छन् […]