लोकतन्त्र अङ्कुरियो र झाङ्गियो तर, अन्तस्करणको बोध हुने हो कहिले? स्पन्दनको आभासले मूर्तरुप लिने हो कहिले? लोकतन्त्र भन्दछ, जनताको प्रश्न उत्तरित हुनुपर्दछ। विडम्बना! आज स्वयं लोकतन्त्रले गरेका प्रश्नहरू नै अनुत्तरित छन्। लोकतन्त्र भन्दछ, तिमीले इच्छाएका कुराहरू निष्फिक्री भई बोल। चाहे आक्रोश पोख, मनोभाव पोख या विचार! लोकतन्त्र भन्दछ, चाहे झुपडीबाट बोल […]