काठमाडौँः भारतको सहयोगमा निर्माण सम्पन्न भएका हुलाकी राजमार्ग अन्तर्गतका सडक खण्ड नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। बुधबार एक कार्यक्रमबीच सडक हस्तान्तरण गरिएको हो।
निर्माण सम्पन्न भएका १४ मध्ये १३ सडक खण्ड नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई हस्तान्तरण गरेका हुन्।
यातायात मन्त्रालयमा भएको सो…