काठमाडौं : भारतको सहयोगमा निर्माण सम्पन्न भएका हुलाकी राजमार्ग अन्तर्गतका सडक खण्ड आज नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। निर्माण सम्पन्न भएका १४ मध्ये १३ सडक खण्ड नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङलाई हस्तान्तरण गरेका हुन्।
यातायात मन्त्रालयमा भएको सो कार्यक्रममा सचिव…