भक्तपुर पुगेर लिउले बिजुक्छेंलाई भेटे

भक्तपुर : नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छें र चिनियाँ कम्युनिस्ट पार्टी (सीपिसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओबीच शिष्टाचार भेटवार्ता भएको छ।बुधबार अपराह्न भक्तपुरमा भएको भेटवार्तामा चीन र नेपालको मित्रवत् सम्बन्धबारेमा छलफल भएको नेमकिपाका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाईँले जानकारी दिए।     नेपाल र चीनको सम्बन्ध, नेपालको राजनीतिक परिवेश र नेपालसँगको  मित्रवत् सम्बन्धलाई अझ मजबुद बनाउनेबारेमा छलफल भएको थियो।यस क्रम

सम्बन्धित सामग्री

बालेनले भेटे पर्यटनमन्त्री श्रेष्ठलाई, के भयो कुराकानी?

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले भेट गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री श्रेष्ठले कोभिड–१९ महामारीबाट अति प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने मन्त्रालयको कार्ययोजनामा महानगरपालिकासँग सहकार्य गरिने बताएका छन्। काठमाडौँ, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्राको शुरुवात गर्ने योजना रहेको बताउँदै मन्त्री श्रेष्ठले काठमाडौँका […]

अज्ञात समूहको आक्रमणबाट घाइते मेयरलाई गृहमन्त्रीले भेटे

१३ वैशाख, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले गत शनिबार अज्ञात समूहको आक्रमणबाट घाइते भएका मध्यपुरथिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठलाई भेटेका छन् । बिहीबार नेपाल-कोरीया मैत्री अस्पतालमा भक्तपुर पुगेर गृहमन्त्री बादलले मेयर श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । स्वास्थ्य अवस्थाबारे जानकारी लिदै गृहमन्त्री बादलले आक्रमणमा संलग्न भएको आशंमा केही व्यक्ति पक्राउ …

प्रचण्डले भेटे बिरामी डा. भट्टराईलाई

भक्तपुर। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईका बीच वर्तमान राजनीतिक परिवेशबारे मंगलबार गम्भीर छलफल भएको छ ।