काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो अभ्यास खेलमा श्रीलंकाको स्थानीय टोली श्रीलंका नेभी क्रिकेट टिमलाई २ सय १५ रनको मध्यम लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ३७.१ ओभरमा २ सय १४ रनमा अल आउट भयो । नेपालका लागि मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४३ रन बनाए । युवा ओपनर आसिफ शेख […]