सुरुवाती २ खेल हार्दा पनि उपाधि जितेर नेपाल विश्वकप छनाेटमा पुगेकाे त्याे डिभिजन-३

काठमाडौँ- बर्मुडामा सन् २०१३ को अप्रिल २८ देखि मे ५ सम्म भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन-३ सुरु हुनुअघि नेपाललाई उपाधि दावेदारको रुपमा लिइएको थियो । नेपालसँगै युगान्डा, अमेरिका, आयोजक बर्मुडा, ओमान र इटालीको सहभागिता रहेको डिभिजन-३ मा नेपालको सुरुवात भने सोचेअनुरुप हुन सकेन । विश्वकप छनोटमा स्थान बनाउने प्...

सम्बन्धित सामग्री

चार खेल अगावै रियल म्याड्रिडलाई स्पेनिस ला लिगाको उपाधि

स्पेनिस ला लिगामा रियल म्याड्रिडले ४ खेल बाँकी हुँदै ३५ औँ  उपाधि जितेको छ। लिगको उपाधि जिताएका प्रशिक्षक कार्लोस एन्सोलोटीले युरोपका प्रतिष्ठित सबै पाँच लिगको उपाधि जित्ने एक्लो प्रशिक्षकको रेकर्ड समेत बनाएका छन्। शनिबार राति भएको खेलमा रियलले स्पानियोललाई ४–० ले पराजित गर्दै ३५ औँ पटक ला लिगा च्याम्पियन बन्यो। पछिल्लो पटक २०१९\२० मा रियल च्याम्पियन बनेको थियो।यो सिजन च्याम्पियन बन्ने क्रममा रियलले ३४ खेलबाट २५ जित, ६ बराबरी र तीन हारको नतिजा निकाल्दै ८१ अंक बनाएको छ। जुन दोस्रो

चार खेल अगावै पीएसजीले जित्यो फ्रेन्च लिग वानको उपाधि

काठमाडौं : फ्रेन्च लिग वानको उपाधि पिएसजीले जितेको छ। चार खेल अगावै उपाधि जित्ने क्रममा पिएसजीले लेन्ससँग १-१ गोलको बराबरी खेल्यो। जितसँगै पिएसजीले १० औं पटक लिग वानको उपाधि हात पार्‍यो।च्याम्पियन्स लीगबाट बाहिरिएको रिस भने दर्शकले उपाधि जित्दा पनि भुल्न सकेनन्। खेलाडीसँग उनीहरुले खुशी साटेका थिएनन्। रिसाएका दर्शकले मैदान बाहिर गएर हर्षोल्लास मनाएका थिए।पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा भने लेन्स १० खेलाडीमा सिमित हुन पुगेको थियो। ५७ औं मिनेटमा डानोस दोहोरो पहेल

चारै खेल जितेर उपाधि हात पार्ने योजना छ : सन्दीप लामिछाने

काठमाडौं, १५ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सन्दीप लामिछानेले चारै खेल जितेर उपाधि हात पार्ने योजना रहेको बताएका छन् । त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाअन्तर्गत मलेसियाविरुद्ध ६ विकेटको जितपछि लामिछाने यस्तो प्रतिक्रिया दिएका हुन् । प्रतियोगितामा नेपाल फाइनल नजिक पुगेको छ । ‘सबैले राम्रो खेलेर जित निस्कियो । चारै खेल जितेर फाइनल जित्ने योजना छ […]

दुई खेल अघिनै मछिन्द्रलाई लिगको उपाधि

काठमाडौं । सातदोबाटो युथ क्लबलाई १-० अन्तरले पराजित गर्दै मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी नोर्लान नोभ्रुजोभले निर्णायक गोल गरे । खेलको ५३औँ मिनेटमा अजरबैजानका खेलाडीले निर्णायक गोल गरेका हुन् । जितसँगै शीर्ष स्थानको मछिन्द्रले ११ खेलमा २९ अंक जोडेको […] The post दुई खेल अघिनै मछिन्द्रलाई लिगको उपाधि appeared first on राजधानी राष्ट्रिय दैनिक.

दुई खेल अगावै मछिन्द्रले जित्यो ए डिभिजन लिगको उपाधि

४ फागुन, काठमाडौं ।  अजरवैजानी खेलाडी नुर्लान नाेभ्रुजाेभको निर्णायक गोलमा मछिन्द्र एफसीले सातदोबाटो युथ क्लबलाई १-० ले पराजित गर्दै दुई खेल अगावै शहीद स्मारक ए डिभिजन लिगको उपाधि जितेको छ । साविक विजेता मछिन्द्रले सातदोबाटोलाई पराजित गरेपछि दुई खेल अगावै लिगको उपाधि रक्षा गरेको हो । यो जितपछि मछिन्द्रले ११ खेलबाट २९ अंक जोडेको छ […]

सुपर कपको उपाधि चेल्सीलाई

यूईएफए सुपर कप अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेनिस क्लब भिल्लारियललाई हराउँदै इङ्ग्लिस क्लब चेल्सीले उपाधि जितेको छ। नर्दन आयरल्याण्डस्थित विन्डसोर पार्कमा १३ हजार दर्शकबीच सम्पन्न खेलमा भिल्लारियललाई पेनाल्टी सुटआउटमा हराउँदै चेल्सीले उपाधि जितेको हो। निर्धारित समयमा खेल बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। तर, अतिरिक्त समयमा पनि दुबै टिमले गोल थप्न सकेनन्। र, खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जहाँ चेल्सीले ६-५ ले जित निकाल्न सफल भयो। योसँगै चेल्सीले दोस्रो पटक सुपर कपको उपाधि जितेको छ। युईएफए सु...

सिटीलाई इङ्लिस प्रिमियर लिगको उपाधि

एजेन्सी। लेस्टर सिटीले गएराति म्यानचेस्टर युनाइटेडलाई हराइदिएपछि म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको उपाधि जितेको छ। सिटीले लिग उपाधि जितेको पछिल्लो चार वर्षमा यो तेस्रो पटक हो। सिटीले तीन खेल बाँकी छँदै उपाधि पक्का गरेको हो। लिगमा ९ अंकको खेल बाँकी हुँदा सिटीले युनाइटेडलाई दश अंकले पछाडि पारेको छ। २०१६ मा सिटी आएका प्रशिक्षक पेप ग्वार्डिओलाले आठ घरेलु उपाधि जितिसकेका छन्।

इङ्लिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीलाई

काठमाण्डाै – म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको उपाधि जितेको छ । सिटीले निकटतम प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै उपाधि जितेको हो । गए राति भएको खेलमा म्यानचेस्टर युनाइटेड लेस्टर सिटीसँग पराजित भए पछि तीन खेल बाँकी हुँदै म्यानचेस्टर सिटीले उपाधि जितेको हो । अब बाँकी तीनै खेल जित्ने र शीर्ष स्थानको म्यानचेस्टर सिटीले तीनै खेल गुमाए पनि उपाधिमा कुनै असर पर्ने छैन । सिटीले चार वर्षको अन्तरमा तेस्रो पटक उपाधि जितेको हो । गएराति भएको खेलसँगै म्यानचेस्टर सिटी र म्यानचेस्ट युनाइटेडबीच १० अ...

बुन्डेसालिगामा दुई रोमाञ्चक खेल, बायर्नले उपाधि जित्न सक्ने

काठमाडौं। जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले आज किर्तिमानी लगातार नवौं पटक उपाधि जित्न सक्छ। बायर्नले बोरुसिया मोन्चेनग्लाडबचसँग प्रतिस्पर्धा गर्दैछ। त्यसअघि बोरुसिया डर्टमण्डले दोस्रो स्थानको आरबी लाइपजिगलाई हराइदिए बायर्नले खेलअघि नै उपाधि पक्का गर्नेछ। त्यसो नभए बायर्नले मोन्चेनग्लाडबचलाई हराउँदै उपाधि जित्न सक्छ। लिगमा तीन खेल बाँकी हुँदा बायर्न ७१ अंकका साथ शीर्ष स्थानमा छ। दोस्रो स्थानको लाइपजिगले ६४ अंक जोडेको छ।

प्रिमियर लिगको उपाधि सबभन्दा महत्त्वपूर्ण : ग्वार्डिओला

एजेन्सी। म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले इङ्लिस प्रिमियर लिगको उपाधि सबभन्दा महत्त्वपूर्ण भएको बताएका छन्। सिटीले भोलि चेल्सीविरुद्ध खेल्दै छ। उक्त खेल जिते सिटीले उपाधि पक्का गर्नेछ। लिगमा अब चार खेल बाँकी छ। ग्वार्डिओलाले चेल्सीलाई हराएर उपाधि पक्का गर्दै च्याम्पियन्स लिग फाइनलको तयारीमा लाग्ने बताएका छन्। सिटीले च्याम्पियन्स लिगको फाइनलमा पनि चेल्सीसँग नै प्रतिस्पर्धा गर्नेछ।