भ्रमण भिसामा यूएई नजान आग्रह

संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेको नेपाली दूतावासले भ्रमण भिसामा रोजगारीका लागि यूएई नजान आग्रह गरेको छ ।पछिल्लो समय नेपाली यूएई भ्रमण भिसामा आएर रोजगारी खोज्ने र नपाएर समस्यामा परेपछि गुनासो गर्ने क्रम बढेपछि  नेपाली दूतावासले भ्रमण भिसामा नजान आग्रह गरेको हो ।दूतावासका अनुसार श्रम ‚वीकृति लिएपछि मात्रै विदेशमा रोजगारी गर्न पाइने व्यव‚था भए पनि भ्रमण भिसामा आउने क्रम रोकिएको छैनध्र भ्रमण भिसामा आउने क्रममा विभिन्न किसिमका ठगीमा पर्ने यहाँ आइसकेपछि, अलपत्र छोडिदिने वा सरकारले र

सम्बन्धित सामग्री

आत्तीएर सस्तोमा शेयर नबेच्न आग्रह

आत्तीएर घटेको बेलामा शेयर नबेच्न स्वतन्त्र पूँजी बजार सुधार संघले आग्रह गरेको छ। शनिबार विराटनगरमा आयोजित अन्तर्क्रियामा संघले बजार नियोजित रुपमा घटाइएका कारण घटेको बेला आत्तीएर शेयर नबेच्न लगानीकर्ताहरूलाई आग्रह गरेको हो।...

सार्वजनिकस्थलमा मालसामान नराख्न आग्रह

सर्वसाधारणलाई प्रतिकूल असर पार्ने कुनै पनि उपकरण वा निर्माण सामग्री सडक तथा सार्वजनिकस्थलमा नराख्न आग्रह गरिएको छ। चीनसँगको व्यापार व्यवसाय अभिवृद्धि गर्ने अन्तर्राष्ट्रिय राजमार्गसमेत भएका कारण भइराखेको संरचनामा अवरोधरहित बनाई...

निपाह भाइरसप्रति सचेत रहन आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसको संक्रमणप्रति सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको संक्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकाले सचेत रहन आग्रह गरेको हो ।  मन्त्रालयका प्रवक्ता...

सांसदको आग्रहः कोरोना खोप चैतसम्म नपर्खौं

काठमाडौं । कोराना खोपका लागि चैतसम्म नपर्खिन सांसदहरूले आग्रह गरेका छन् । स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमण अवस्था, न्युनीकरण योजना, खोप अभियान विषयमा बिहीबार प्रतिनिधिसभा बैठकमा जानकारी गराएपछि सांसदहरूले चैतअघि नै खोप व्यवस्था मिलाउन आग्रह गरेका हुन् । दसैं–तिहारजस्ता चाडपर्वमा धेरै मानिस आवतजावत गर्ने हुनाले कोरोना संक्रमण बढ्नसक्ने भन्दै उनीहरूले दसैंअघि नै खोप दिनुपर्नेमा जोड […] The post सांसदको आग्रहः कोरोना खोप चैतसम्म नपर्खौं appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

ओलीले तोकेको निर्वाचनको मिति नसार्न नेम्वाङको आग्रह

काठमाडौं। नेकपा एमाले नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन नसार्न आग्रह गरेका छन्। उनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले तोकेको निर्वाचन मिति नसार्न आग्रह गरेका हुन्। आज संसद् भवनमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिने क्रममा उनले निर्वाचन नसार्न आग्रह गरेका थिए। उनले भने,‘यो निर्वाचन हामीले सम्पन्न गर्नु पर्ने छ। प्रधानमन्त्री ज्यू यो निर्वाचन नसार्नु होला है।’

खोपमा नेपाललाई प्राथमिकतामा राख्न आग्रह

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले विकासशील मुलुकहरूलाई खोप वितरण गर्दा नेपाललाई प्राथमिकतामा राख्न अमेरिकासँग आग्रह गरेका छन्। सोमबार अमेरिकी उपविदेशमन्त्री वेन्डी शेरम्यानसँग टेलिफोन कुराकानी गर्दै उनले यस्तो आग्रह गरेका हुन्।...

खोप लगाएपछि देउवाले गरे यस्तो आग्रह

काँग्रेस सभापति शेरबहादुर देउवाले बुधबार कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् । उनले  निजामति अस्पताल पुगेर कोभिशिल्ड खोप लगाएका हुन् । उनले आफ्नो पालोअनुसार कोरोनाविरुद्धको खोप लगाउन पनि सबैलाई आग्रह गर्दै कोरोना महामारी कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न पनि आग्रह गरेका छन् । ‘महामारीको अन्त्य भइनसकेकाले मास्क लगाउन, साबुन पानीले नियमित हात धुन र भौतिक दूरी कायमै गर्न सबैमा आग्रह गर्दछ’, देउवाले ट्वीटरमार्फत भनेका छन् ।

बन्द हड्ताल नगर्न निजी क्षेत्रको आग्रह

निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरुले बन्द हडतालका कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेका छन्।