उत्तर कोरियामाथि लगाइएको प्रतिबन्ध हटाउन ट्रम्पले अस्वीकार गरेपछि किमसँगको वार्ता असफल :: Pahilopost.com

हनोई: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भियतनामको हनोईमा दोस्रो शिखर वार्ता सम्पन्न भएको छ। शिखर वार्ताका क्रममा कुनै लिखित सम्झौता नभएको बताइएको छ। हनोई वार्तापछि आयोजित पत्रकार सम्मलेनमा ट्रम्पले उत्तर कोरिया समक्ष अर्को शिखर वार्ताका लागि राखेको प्रस्तावलाई किमले अस्वीकार गरेको बताए। किमले उत्तर कोरियामाथि

सम्बन्धित सामग्री

उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने प्रस्तावविरुद्ध रूस र चीनको भिटो

काठमाडौँ- उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाउने उद्देश्यले सुरक्षा परिषद्मा प्रस्तुत प्रस्ताव असफल भएको छ । सुरक्षा परिषद्का १३ सदस्य देशले अनुमोदन गरेको प्रस्तावलाई रुस र चीनले विशेषाधिकार ‘भिटो’ प्रयोग गरी असफल पारेका हुन् ।  भिटो प्रयोग गर्ने चीनको निर्णयको व्याख्या गर्दै संयुक्त राष्ट्रसङ्घका लागि चीनका स्थायी प्रतिनिधि झाङ जुनले उत्तर कोरियाविरुद्ध सुरक्षा परिषद्का प्रस्तावहरूलाई व्यापक, […]