काठमाडाैं - आज बुधबार पनि धोविखोलामा बाढी आउन सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
काठमाडौंको उत्तरी शिवपुरी क्षेत्रमा क्युमुलोनिम्बस बादलसहित ठूलो वर्षा सुरु भइसकेको विभागले जानकारी दिएको छ ।
वर्षासँगै विष्णुमति र धोविखोलमा आकस्मिक बाढीको सम्भावना रहेको र बेलुकी ५ बजे पछि तटीय क्षेत्रमा सावध...