अदालतमा देखिएको समस्या अदालतले नै मिलाउनुपर्छ: प्रधानमन्त्री देउवा

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतमा देखिएको समस्या अदालतले नै मिलाउनुपर्ने बताएका छन् । उनले अदालतबारे धेरै टिप्पणी गर्न नमिल्ने बताए । नेपाल तरुण दलले प्रधानमन्त्री निवास बालुवाटारमा गरेको कार्यक्रममा कांग्रेस सभापति देउवाले अदालतका बारे कुनै टिप्पणी नगर्ने र आएको समस्या अदालतले नै हल गर्ने बताए । उनले भने, ‘अदालतको बारेमा हामीले धेरै बोल्ने कुरा छैन […]

सम्बन्धित सामग्री

सत्तारुढ गठबन्धनको बैठक बस्दै, न्यायालयको विवाद र एमसीसीका विषयमा छलफल हुने

काठमाडौं, कात्तिक २२ । सत्तारुढ दलका शीर्ष नेताको बैठक सोमबार (आज) बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे बस्ने बैठकका एजेण्डा भने सार्वजनिक गरिएको छैन । प्रधानमन्त्री देउवा एक हप्ता लामो बेलायत भ्रमण सकेर आएपछि पहिलो पटक सत्ता गठबन्धनको बैठक बस्न लागेको हो । प्रधानमन्त्री देउवाले स्वदेश फर्कने क्रममा विमानस्थलमा न्यायालयको विवाद अदालतले नै […]

प्रतिनिधिसभा बैठक सुरु हुनुअघि संसद भवन परिसरमा देखिएको दृष्य (फोटोफिचर)

प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिँदै छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनःस्थापना गरेपछि पहिलो बैठक केहीबेरमा बस्दैछ । संसद सचिवालय स्रोतका अनुसार आजको बैठक दुई चरणमा बस्नेछ । पहिलो चरणको कार्यसूची सम्पन्न भएपछि दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने गरी तयारी गरिएको छ ।सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । संसद

विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री देउवा

न्युज अफ नेपाल , काठमाडौं ।  पुनर्स्थापना गरेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबाहादुर देउवाले आज विश्वासको मत लिने तयारी गरेका छन् । सर्वोच्च अदालतले दोस्रो पटक प्रतिनिधि सभा पुनःस्थापना गरेपछि पहिलो बैठक बस्न लागेको आजको बैठक दुई खण्डमा राखेर विश्वासको मतको प्रक्रिया अघि बढाउने तयारी भएको निकट स्रोतले जनाएको छ । सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत […]

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनःस्थापना गरेपछि पहिलो बैठक आज अपरान्ह ४ बजे बस्दैछ ।संसद सचिवालय स्रोतका अनुसार आजको बैठक दुई चरणमा बस्नेछ । पहिलो चरणको कार्यसूची सम्पन्न भएपछि दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने गरी तयारी गरिएको छ ।सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था र

प्रधानमन्त्री देउवा आज बालुवाटार सर्दै

काठमाडौं। नवनियुक्त प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार सरकारी निवास बालुवाटार सर्ने भएका छन्। देउवाको सचिवालयका अनुसार उनी बिहान ९ः५७ बजे बालुवाटार सर्न लागेका हुन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेसँगै देउवा गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बालुवाटारस्थित सरकारी निवासबाट बालकोट सरेका थिए।

प्रतिनिधिसभा बैठक साउन ३ गते बोलाउन सरकारको सिफारिस

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले बिहीबार सर्वोच्च अदालतले ब्युँत्याएको प्रतिनिधिसभाको बैठक साउन ३ गतेका लागि बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सर्वोच्च अदालतले एक साताभित्र संसद बैठक बोलाउन आदेश दिएको थियो। संसदमा आफ्नो पक्षमा बहुमत साबित गर्न प्रधानमन्त्री देउवा माधव नेपाल र उपेन्द्र यादव पक्षसँग निरन्तर छलफलमा छन्।

प्रधानमन्त्री देउवा माधव नेपाललाई भेट्न कोटेश्वरमा

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उहाँकै निवास कोटेश्वरमा जानुभएको छ । प्रधानमन्त्री देउवा र नेता नेपालबीच अहिले कुराकानी भइरहेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । पार्टीको निर्देशन अटेरी गर्दै माधव नेपाल समूहले साथ दिएपछि प्रधानमन्त्री बन्द देउवालाई बहुमत पुगेको छ । माधव नेपाल पक्षका सांसदको हस्ताक्षरलाई राष्ट्रपति कार्यालयले मान्यता नदिए पनि सर्वोच्च अदालतले हस्ताक्षरलाई वैध ठहर गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थि...

सर्वोच्चले संसद् पुनर्स्थापना गरेर न्याय दिएको छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतले परमादेशबाट संसद् पुनर्स्थापना गरेर न्याय गरेको बताउनुभएको छ।