काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनका उप–विदेश मन्त्री वाङ वाजुनले आइतबार शिष्टाचार भेटघाट गर्नुभएको छ ।
भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाली भूमि चीनका विरुद्ध प्रयोग हुन नदिने बताउनुभएको छ । ‘हामी एक चीन नीतिका पक्षमा छौं । यो हाम्रो स्थायी नीति हो । यस नीतिलाई हामी आघात पर्न दिदैनौ...