समाजवादी प्रेस संगठन नेपालले प्रतिगमन विरोधी सबै राजनीतिक दलहरूलाई एक ठाउँमा उभ्याएर पुस ५ लाई कालो दिनका रूपमा मनाउने भएको छ । प्रतिगमन विरुद्धको जनमत सृजना गर्ने उद्देश्यसहित संगठनले २०७८ पुस ५ गतेलाई ‘कालो दिन’का रूपमा मनाउन लागेको हो । त्यसका लागि प्रेस संगठनले सोमबार ‘प्रतिगमनको खतरा, लोकतन्त्र र संविधानको रक्षा’ विषयमा बहस आयोजना गरेको छ । दिउँसो साढे १२ बजे हुने स्काई दरबार बैंक्वेट बग्गीखानासँगै, रामशाहपथमा हुने उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री