छोकडामा फाइबर, भिटामिन बी६, आइरन र कार्बोहाइड्रेट जस्ता पोषक तत्वहरु पाइन्छन् । छोकडा शरीरका लािग कुनै पनि औषधिभन्दा कम छैन । दिनमा ५ वटा छोकडा खाँदा शरीरलाई निकै फाइदा पुग्छ । तर त्यो भन्दा बढी छोकडा खानु नोक्सानदायक पनि हुनसक्छ । छोकडा र दूधएक गिलास दूधमा ३ वटा छोकडा हालेर पकाउने । पकाउँदा दूध उम्लिएपछि ५ मिनेटसम्म सानो ग्यासमा पकाउने र त्यसलाई मनतातो हुँदासम्म राख्ने र छोकडा र दूध पिउने । यसका फाइदा :ओछ्यानमा पिसाब गर्ने बालबालिकाका लागि यदि बच्चाहरुमा ओछ्यानमा पिसाब गर्ने समस्