'धेरै दूध आउने आमाको दूध संकलन गरेर मिल्क बैंक बनाउँदैछौं' (भिडिओ)

बच्चालाई आमाको दूधको आवश्यकता हुन्छ। तर कतिपय आमाले दूध खुवाउन सक्दैनन्। आमा बिरामी भएको, दूध नआएको अथवा बच्चा एनआइसियु (नवजात सघन उपचार केन्द्र)मा भएको बेलामा बच्चालाई आमाको दूध चाहिन्छ। त्यस्तो बेलामा बट्टाको दूध प्रयोग गरिन्छ जुन महंगो हुन्छ भने बच्चाको लागि कम स्वस्थकर हुन्छ।

सम्बन्धित सामग्री

विश्व स्तनपान सप्ताह : अमृतसमान आमाको दूध नवजात शिशुको आधारभूत अधिकार

विश्व स्तनपान आजबाट सुरु भएको छ । विश्व स्तनपान सप्ताह हरेक वर्षको १ देखि ७ अगस्टसम्म मनाइन्छ । सन् १९९२ बाट सुरु भएको यो सप्ताह विश्वका १२० भन्दा बढी देशहरूमा विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइन्छ । शिशुका लागि आमाको दूध अमृतसमान मानिन्छ । आमाको दूधमा शिशुका लागि रोग प्रतिरोधात्मक क्षमता हुन्छ । तर, अझै […]

स्तनपानको महत्व र फाइदा

आमाको दूध शिशुका लागि अत्यन्त सफा, स्वच्छ, पोषणयुक्त र रोग प्रतिरोधक क्षमता भएको पूर्ण खाना हो। आमाको दूध तैयारी अवस्थाको, शिशुले चाहेसम्म जुनसुकै वेला सजिलै ख्वाउन सकिन्छ।

आमाको दूध

‘आफ्नो यहाँ शेयर डुबेर मर्नु न बाँच्नु भा छ। बेला न कुबेला तपाईलाई चैं चौरासी गर्नुपर्‍या छ!’ श्यामले एक्कासि ठूलो स्वर गर्‍यो।...

आमाको दूध

‘आफ्नो यहाँ शेयर डुबेर मर्नु न बाँच्नु भा छ। बेला न कुबेला तपाईलाई चैं चौरासी गर्नुपर्‍या छ!’ श्यामले एक्कासि ठूलो स्वर गर्‍यो।...

आमाको दूध बच्चाको लागि पूर्ण आहार हो: डा कल्पना उपाध्याय सुवेदी

एक्सक्लुसिभ ब्रेस्ट फिडिङ्ग भनेको बच्चा जन्मिएको ६ महिनासम्म आमाको दूध मात्र दिनु हो। यो ६ महिनासम्म आमाको दूध बाहेक पानी पनि नदिने।

शिशुका लागि आमाको दूध अमृत समान

काठमाडौं- आमाको दूध रोग प्रतिरोधात्मक हुन्छ । तर, अझै पनि कतिपयमा यो चेतनाको कमीले गर्दा शिशु जन्मेपछि आउने पहिलो दूधलाई खेर फाल्ने गरिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा धेरैजसो देशमा स्तनपानको अवस्था सन्तोषजनक छैन। पहिलो एक घण्टाभित्र स्तनपान नगराए शिशुको जीवन मृत्यु र रोगको उच्च जोखिममा हुन्छ। समयमा स्तनपान नगराए शिशुले निरन्तर रुपमा स्तनपान […]

किन चाहिन्छ नवजात शिशुलाई आमाको दूध

नवजात शिशुमा रोग प्रतिरोधक क्षमता हुँदैन । त्यसैले आमाको दूधबाट शिशुले रोग प्रतिरोधक क्षमता प्राप्त गर्दछ । त्यसैले जन्मको १ घण्टाभित्रै शिशुलाई आमाको दूध चुसाउनु पर्दछ । त्यसैले जन्मदेखि ६ महिनासम्म आमाको दूधबाहेक बालबालिकालाई आवश्यक परे औषधिका अन्य केही ख्वाउनु हुन्न । शिशुको जन्मदेखि चार, पाँच दिनसम्म आमाको स्तनबाट बिगौती दुध आउँछ । यो दूध […]

‘आमाको दूध नै पहिलो खोप’

काठमाडौं । विशेषज्ञले शिशु जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने भन्दै आमाको दूध नै पहिलो खोप भएको औंल्याएका छन् । जन्मनेबित्तिकै स्तनपान गर्न पाउनु शिशुको नैसर्गिक अधिकार भएको भन्दै उनीहरूले शिशु जन्मेपछि ६ महिनाको उमेरसम्म उसलाई चाहिने सम्पूर्ण पौष्टिक तत्वहरू आमाको दूधमा पर्याप्त हुने बताएका छन् । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले विश्व […] The post ‘आमाको दूध नै पहिलो खोप’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

नेपालमा मानव दुध बैंक स्थापनाको तयारी, ल्याक्टोजिनको विज्ञापन गरे कारबाही

काठमाडौं, साउन १७ । आमाको दूध संरक्षण गरेर राख्न नेपालमा मानव दुध बैंक स्थापना गर्न लागिएको छ । जन्मेदेखि ६ महिनासम्मका शिशुलाई अनिवार्य रुपमा आमाको दूध मात्रै खुवाउनुपर्ने भएकाले प्रशस्त दूध आउने आमाको दूध संरक्षण गरेर राख्न मानव दुध बैंक स्थापना गर्न लागिएको पनि पराजुलीले जानकारी दिनुभयो । नेपालमा ६२ प्रतिशत महिलाले मात्र पूण स्तनपान […]

इजरायली वैज्ञानिकले प्रयोगशालामै बनाए आमाको दूध, व्यवसायिक उत्पादनको तयारी

आमाको दूध बच्चाको लागि अमृत समान हुन्छ भनिन्छ । स्तनपान बच्चाको लागि पर्याप्त पोषणको श्रोत हो र यसले बच्चाको सर्वाङ्गीण विकासमा सहयोग गर्दछ । आमाको दूधमा विभिन्न खाले पोषक तत्व हुन्छन् जसले शिशुलाई विभिन्न खाले गम्भीर रोगबाट बचाउँदछ । त्यसैले आमाको दूधलाई शिशुको सम्पूर्ण आहार भनिन्छ । बच्चालाई एक वर्षको हुन्जेल आमाको दूध चुसाउन सल्लाह […]