काठमाडौं, १७ असोज । नेकपा एमालेमा पदाधिकारी १५ जना हुने भएका छन् । आज विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले १५ पदाधिकारीको प्रस्ताव गरेका हुन् । उक्त प्रस्ताव पारित हुने निश्चित छ । १५ पदाधिकारीमा १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव र ७ सचिव रहने प्रस्ताव छ । एमालको नवौं महाधिवेशनमा […]