गुप्तेश्वर गुफाको आम्दानी साढे चार करोड

पोखरा : पोखराको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले आर्थिक वर्ष २०७४/०७५ मा टिकट बिक्रीबाट चार करोड ५१ लाख ९९ हजार ४९१ आम्दानी गरेको छ।  ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको गुफाको कुल छ लाख ६६ हजार ९४१ आन्तरिक एवं बाह्य पर्यटकले टिकट काटेर अध्ययन अवलोकन गर्दा सो आम्दानी भएको...

सम्बन्धित सामग्री

पाथीभरामा साढे आठ करोड भेटी संकलन

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा मंसिर मसान्तसम्म झण्डै साढे आठ करोड रुपैयाँ भेटी रकम संकलन भएको छ। भक्तजनले मन्दिरमा चढाएको तथा स्वइच्छाले दान गरेकोसहित सोबराबरको भेटी संकलन भएको हो। पाथीभरा क्षेत्र विकास...

पाथीभराको भेटी साढे आठ करोड

ताप्लेजुङ – ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा साढे आठ करोड रुपैयाँ भेटी सङ्कलन भएको छ । भक्तजनले पाथीभरामा चढाएको उक्त रकम भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले फुङ्लिङमा आज पत्रकार सम्मेलन गर्दै गत मङ्सिर मसान्तसम्ममा आठ करोड ४५ लाख ९४ हजार तीन सय ३६ भेटी रकम सङ्कलन भएको जनाएको छ । पछिल्लो दुई […]

गाईघाटमा आगलागीबाट साढे ४ करोड बराबरको क्षति

आइतबार राति सदरमुकाम गाईघाटमा भएको आगलागीबाट साढे ४ करोड बराबर क्षति भएको छ।

भूकम्पले पशुपालनमा साढे दुई करोड क्षति

जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले जाजरकोट र पश्चिम रुकुममा किसानले पालेको पशुको मृत्यु तथा घाइते हुँदा किसानलाई करिब साढे दुई करोड रुपैयाँको क्षति पुगेको छ।...

मेलम्चीको साढे ११ करोड लिटर पानी वितरण

सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिका-१ अम्बाथानस्थित मेलम्ची खोलाबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानीमध्ये हाल साढे ११ करोड लिटर मात्र राजधानीमा वितरण भइरहेको छ।...

फुङलिङ नगरपालिकाद्वारा साढे ६६ करोड बढीको बजेट

एकाध बाहेक अधिकांश पुरानै नीति र कार्यक्रलाई निरन्तरता दिँदै ताप्लेजुङको फुङलिङ नगरपालिकाले साढे ६६ करोड बढीका बजेट ल्याएको छ।...

बेमौसमी बाढीले आयोजनामा साढे १४ करोड क्षति

बेमौसमी बाढीले राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिँचाई आयोजनामा साढे १४ करोड बराबरको क्षति पुर्‍याएको छ।...

एक वर्षमा साढे ५ करोड बढीको अवैध सामान बरामद

नेपाल प्रहरीले कपिलवस्तुमा एक वर्षको अवधिमा अवैधरुपमा भित्र्याइएका साढे ५ करोड बढीको बिभिन्न माल सामानहरु बरामद गरेको छ।...

अन्नपुर्ण पदमार्गमा साढे दुई करोड लगानीमा न्यु वाटरफल होटल निर्माण

चक्रिय अन्नपूर्ण पदमार्गमा साढे दुई करोड लगानीमा होटल निर्माण गरिएको छ । पदमार्ग अन्तर्गत मर्स्याङ्दी गाउँपालिका ४ स्यागेँमा दुई करोड ५० लाख लगानीमा होटल निर्माण गरिएको हो ।  मर्स्याङ्दी गाउँपालिका...

जुम्लामा साढे १९ करोड राजस्व संकलन

जुम्लामा चालू आर्थिक वर्षको आठ महिनामा साढे १९ करोड राजस्व संकलन भएको छ । कोभिड त्रासका बीच पनि चालू आवको फागुन महिनासम्मको राजस्व संकलन उत्साहजनक भएको आन्तरिक राजस्व कार्यालय जुम्लाले...