माधव नेपाललाई प्रधानमन्त्री देउवाको फोन : ‘अझै एक हप्ता कुर्छु, सरकारमा सहभागी हुनुहोस’

काठमाडौं, २३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले माधव नेपाल समूहलाई पनि सहभागी गराएरमात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । यसअघि नेपाल समूहबिना नै मन्त्रिपरिषद् विस्तार गर्ने मुडमा पुगेका प्रधानमन्त्री देउवा आजबाट माधव पक्षलाई पनि सहभागी गराएरमात्रै सरकारलाई पूर्णता दिने पक्षमा पुगेका हुन् । प्रधानमन्त्री देउवानिकट उच्च स्रोतकाअनुसार आज विहानमात्रै प्रधानमन्त्री देउवाले नेता नेपाललाई फोन […]

सम्बन्धित सामग्री

चितवनका दर्जनभन्दा बढी गाउँमा टिप्दैन मोबाइलको नेटवर्क

चितवन - कञ्चनपुरबाट शिक्षण पेसाका लागि चितवनको इच्छाकामना गाउँपालिका–१ को आधारभूत विद्यालय भाराङमा आउनुभएकी सरस्वती रायमाझीको घरमा सम्पर्क नभएको एक हप्ता भयो ।  घरका सदस्य र आफन्तसँग कुराकानी गर्ने मन हुँदाहुँदै पनि उहाँले मोबाइलको नेटवर्क नहुँदा फोन गर्न पाउनुभएको छैन । 'फोन सम्पर्क नहुँदा मन आत्तिन्छ', उहाँले भन्नुभयो', 'यहाँ आएको एक वर्ष भयो नेटवर्कको समस्या उस्तै छ ।' भाराङ आसपासका एक दर्जन गाउँमा मोबाइलको नेटवर्क नहुँदा स्थानीय फोन सेवाबाट बन्चित भएका छन् । कोलभञ्ज्याङकी लालमाया ...

सामाजिक सञ्जालका चर्चा सतही हुने गरेका छन् : प्रकाश सपूत

काठमाडौँ । गायक प्रकाश सपूत सामाजिक सञ्जालमा उठ्ने विषय सतही भएको बताउँछन् । आफ्ना पछिल्लो गीत ‘पीर’को प्रसङ्ग उठाउँदै आफूले उक्त गीतका लागि सामाजिक सञ्जालमा आएको प्रतिक्रियाले एक हप्ता फोन अफ गरेर बसेको बताए । ‘मैले तीन दशक पार गरेँ। यो तीन दशकमा नेपाली समाजले राजनैतिक, सामाजिक र प्राविधिक रूपमा फड्को मार्‍यो । मैले पञ्चायतले […]

फोन पेबाट भुक्तानी गर्दा राणाले जिते १ तोला सुनको तिलहरी

सेल्सबेरी डिपार्टमेन्टल स्टोरले चाडपर्वलाई लक्षित गरेर ल्याएको योजना अन्तर्गत रुवेश राणाले १ तोलाको सुनको तिलहरी जितेका छन् । सेल्सबेरीले भदौ १ देखि ३१ गतेसम्मका लागि ल्याएको योजना अन्तर्गत राणाले सुनको तिलहरी जितेका हुन् । कम्पनीले तीजलाई लक्षित गरेर ४ हप्ता ४ छड्के तिलहरी योजना सार्वजनिक गरेको थियो । खासगरी कम्पनीले सामान किनेबापत फोन पे मार्फत भुक्तानी गर्ने...

आइएमई पेमा रेमिट प्राप्त गर्दा स्मार्ट फोन जित्न सकिने

आइएमई पेले ‘घण्टी बज्यो’ नामक नयाँ अफर सार्वजनिक गरेको छ ।अफरअनुसार विदेशबाट पठाएको रेमिट्यान्स सिधै आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने २ जना भाग्यशाली विजेताले रेडमि टेन ए स्मार्टफोन जित्ने मौका पाउनेछन् । यो अफर २७ साउनदेखि १० भदौसम्म जम्मा दुई हप्ताका लागि कायम रहेको कम्पनीले जनाएको छ ।यो अफरमा हरेक हप्ता १–१ भाग्यशाली […]

विराटनगरमा एक रात बस्ने राष्ट्रपतिको चाहना, सुरक्षा प्रोटोकलमा समस्या

राष्ट्रपति कार्यालयबाट विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई शीतलनिवासबाट एक्कासी फोन आयो र काठमाडौं बोलाइयो । अप्रत्याशित फोनले पराजुलीलाई झस्कायो । चुनावको मुखमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट के भन्नलाई बोलाइएको हो भन्ने विषयमा उनलाई खुल्दुली भइरह्यो । दुई हप्ता अगाडि निम्तो मान्न मेयर पराजुली राष्ट्रपति कार्यालयमा हाजिर भए । उनी शीतलनिवासमा पराजुली पुग्दा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेल पनि त्यहीँ भेटिए । यसले झनै पराजुलीलाई झस्कायो । एमाले अध्यक्षलाई समेत राखेर राष्ट्रपतिब

स्प्राइटमा हरेक घण्टा र हप्ता स्मार्ट फोन र घडी जित्ने मौका

स्प्राइटले यो गर्मीको लागि ‘स्प्राइटसँग जित्ने मौका’ नामक अभियानको सुरुवात गरेको छ । यस प्रमोशनमा स्प्राइटका ब्राण्ड एम्बासडर अनमोल केसी छन् ।यस अभियान अन्तर्गत ९ जना भाग्यशाली उपभोक्ताले बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म हरेक घण्टा एउटा सामसङ ग्यालेक्सी स्मार्टफोन जित्ने मौका पाउँछन् । साथै, उपभोक्ताले हरेक हप्ता एउटा स्मार्ट वाच र एउटा सामसङ स्मार्टफोन जित्ने मौका पनि पाउँछन् ।यो अफरमा सहभागी हुनको लागी उपभोक्ताहरूले लेबलमा रहेको क्युआर कोड स्क्यान गर्नुपर्छ । अथवा https://sprite.c

जाडोमा मर्निङ वाक

नवलपुरका हरि शर्मा गत हप्ता महेन्द्र राजमार्गमा मर्र्निङ वाक गर्दै गर्दा काठमाडौंबाट पश्चिमतर्फ जाँदै गरेको रात्रि बस दुर्घटनामा परे । कानमा एअर फोन लगाई एकाबिहानै बिहानी हिँडाइमा हिँडेका हरिले बस आएको पनि थाहा पाएनन् भने बसले बाक्लो हुस्सुले राजमार्ग किनारैकिनार मर्निङ वाकमा हिँडेका हरिलाई देखेन । त्यसो त कानमा एअरफोन लगाई समाचार, संगीत सुन्दै मर्निङ […] The post जाडोमा मर्निङ वाक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

फोन गर्दै नेता फकाउँदै

मन्त्री चयनलाई लिएर सुरु भएको आक्रोश मत्थर बनाउन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले असन्तुष्ट नेताहरूलाई फकाउन सुरु गरेका छन्। अघिल्लो हप्ता बालकुमारीस्थित पार्टी कार्यालयमै अध्यक्ष यादवविरुद्ध नाराबाजी गरिएको थियो। प्रदीप यादवका समर्थकहरूले पार्टी कार्यालयमै अध्यक्ष यादवविरुद्ध नाराबाजी गरेका थिए। त्यसअघि प्रदीपका समर्थकले वीरगन्जमा अध्यक्ष यादवको पुतला जलाएका थिए। मन्त्री चयन गरेको विषयमा प्रदीप यादव र प्रमोद साह आक्रोशित भएका छन्। यसैगरी लुम्बनी प्रदेशबाट कसैलाई पनि मन्त

‘युरो कप विथ फोन लोन योजनाका’ को विजेता बने लक्ष्मी बैंकका अशोक कुमार खाती

काठमाडौं / फोनलोनले आफ्नो तीन हप्ता लामो युरो कप विथ फोन लोनक्याम्पेनको विजेता घोषणा गरेको छ । यस उपहार योजनामा लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खाती

ज्याला नपाएपछि मजदुरले टावर बन्द गरिदिए, तीन जिल्लाको फोन अवरुद्ध

जाजरकोट : नेपाल टेलिकमको टावर निर्माण गर्दा मजदुरले ज्याला नपाएको भन्दै नलगाड नगरपालिका –८ गराइलाको टावर बन्द गरेका छन्। डोल्पा र रुकुम पश्चिमको गोतामकोटको टावरलाइ लिंक दिन यो टावर निर्माण गरिएको थियो। टावर निर्माण गरेको लामो समयसम्म मजदुरलाई ठेकेदारले उपलब्ध नगराएपछि टावर बन्द गर्नुपरेको मजदुर हीरालाल बटालाले बताए।हप्ता दिनदेखि टावर बन्द गरिँदा नलगाड नगरपालिका, रुकुम पश्चिमको आठबिसकोट र डोल्पाको मुड्केचुलामा रहेका टावरहरू बन्द भएका छन्। मजदुरले रकम नपाएसम्म टावर नखोल्न