बाक्लो कुहिरो र हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ठप्प

मौसम प्रतिकुलताका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान ठप्प भएको छ। शुक्रबार बिहानैदेखि बाक्लो कुहिरो र हुस्सु लागेपछि उडान तथा अवतरण ठप्प भएको हो । विमानस्थल प्रहरी कार्यालयका अनुसार गए राति १ बजेदेखि...

सम्बन्धित सामग्री

बिहानैदेखि हुस्सु र कुहिरो, आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द

१६ पुस, काठमाडौं । काठमाडौं उपत्यकामा बाक्लो हुस्सु र कुहिरो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका छन् । जहाजहरू अवतरण पनि हुनसकेका छैनन् । भिजिबिलिटी अत्यन्त कम भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहानैदेखि उडान अवतरण रोकिएको विमानस्थल कार्यालयले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले आन्तरिक र […]

काठमाडौंसहित तराईका जिल्लामा कुहिरो, आन्तरिक उडान ठप्प

२ माघ, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरैजसो भागमा बादल लागेपछि चिसो महसुस भएको छ । काठमाडौंसहित तराईका जिल्लामा बाक्लो कुहिरो लागेकाले भिजिबिलिटी कम भएकाले आन्तरिक उडान पनि ठप्प भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका …

बिहान केही समय अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाण्डौ – घाम लागेर कुहिरो कम भएपछि अहिले त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा उडान र अवतरण सामान्य रुपमा हुन थालेको छ । बिहान उडान प्रभावित भएकाले अहिले केही विमान आकाशमै होल्ड भएका छन् । अहिले विमानस्थलको भिजिविलिटी बढेर २ हजार मिटर पुगेको मौसमविद्ले बताएका छन् ।  भिजिविलिटि बढेसँगै उडान र अवतरण सामा...