काठमाण्डौ – घाम लागेर कुहिरो कम भएपछि अहिले त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा उडान र अवतरण सामान्य रुपमा हुन थालेको छ ।
बिहान उडान प्रभावित भएकाले अहिले केही विमान आकाशमै होल्ड भएका छन् । अहिले विमानस्थलको भिजिविलिटी बढेर २ हजार मिटर पुगेको मौसमविद्ले बताएका छन् ।
भिजिविलिटि बढेसँगै उडान र अवतरण सामा...