जनकपुरधाम- बलजफ्ती कपाली तमसुक बनाएको घटनामा न्यायका लागि प्रहरी प्रशासनले असहयोग गरेको आरोप लगाइएको छ । पीडित धनुषाको हंसपुर नगरपालिका ४ मनिपट्टीका रामआशिष दासले मंगलबार पत्रकार सम्मेलनकाे आयोजना गर्दै औरही गाउँपालिका १ पौडेश्वरका रामविलास दासलगायतका समूहले आफूलाई कुटपिट गरी २० लाख रुपैयाँको कपाली तमसुक बनाएक...