रोल्पा नगरपालिका

स्थानीय तह निर्वाचन २०७४

सम्बन्धित सामग्री

रोल्पा, चितवन र काभ्रेमा सवारी दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौं : तीन जिल्लाका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।रोल्पा, रोल्पा नगरपालिका-२ कालोपहिरास्थित सडकमा रा.२ प ८८५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका-६ कोटगाउँ बस्ने २२ वर्षीय उमेश बाठा मगरको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल रेउघामा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको छ।चितवन, भरतपुर महानगरपालिका-४ स

राष्ट्रपति रनिङ सिल्डमा रोल्पा नगरपालिका विजयी

जिल्लास्तरीय प्रथम राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा रोल्पा नगरपालिका विजयी भएको छ । चार दिनसम्म सदरमुकाम लिबाङमा आयोजित प्रतियोगितामा १० स्थानीय तहबाट छनोट भएका खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । विभिन्न विधामा धेरै सिल्ड जितेर रोल्पा नगरपालिका पहिलो भएको हो ।

रोल्पाका तीन स्थानीय तहले राखे आफ्नै नगर/गाउँ प्रहरी

काठमाडौं : रोल्पाका तीन स्थानीय तहले आफ्नै प्रहरी भर्ना गरेका छन्। रोल्पा नगरपालिका सहित रुन्टिगढी र माडी गाउँपालिकाले आफ्नै नगर/गाउँ प्रहरी भर्ना गरेका हुन्। रोल्पा नगरपालिका जिल्ला सदरमुकाममा रहेको छ भने रुन्टिगढी र माडी गाउँपालिका नगरोन्मुख गाउँपालिका हुन्। रुन्टिगढीले एक महिलासहित नौ नगर प्रहरी भर्ना गरेको छ। रोल्पा नगरपालिकाले तीन महिलासहित…

राजनीतिमा बर्षमानको छलाङ्ग

रोल्पा नगरपालिका ७ माडिचौरका ५१ वर्षीय बर्षमान पुन प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।

रोल्पामा अटो रिक्सा दुर्घटनामा हुँदा एक जनाको मृत्यु, ३ जना घाइते

रोल्पा । रोल्पा नगरपालिका वडा नं २ सिमलवाङमा भएको अटो रिक्सा दुर्घटनामा १ जनाको मृत्यु भएको छ । मङ्गलवार दिउँसो ४ बजे भएको दुर्घटनामा अटो चालक रोल्पा नगरपालिका वडा नं २ का २९ वर्षीय महेश कुँवरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् । सदरमुकाम लिवाङवाट माडीचौर तर्फ जाँदै […]

रोल्पा नगरपालिका ३ मा कांग्रेस विजयी

भर्खरै आएको नतिजा अनुसार रोल्पाका २ वटा वडामा कांग्रेसले जितेको छ । योसँगै विभिन्न पालिकाका ४ वडामा कांगे्रसले जित हासिल गरेको हो । रोल्पा नगरपालिका ३ मा राजकुमार पुरी निर्बाचित भएका छन् भने रुन्टीगढी गाउँपालिका वडा न. १ मा थमन घर्ती निर्वाचित भएका छन् ।...

रोल्पा नगरपालिका–२ मा गोलाप्रथाबाट माओवादीका डाँगी विजयी

रोल्पा नगरपालिका–२ को वडाध्यक्षमा (माओवादी केन्द्र)का प्रकाश डाँगी गोलाप्रथाबाट विजयी भएका छन् । डाँगी र कांग्रेसका देउचन थापाले बराबरी ५४३ मत ल्याएपछि गोलाप्रथा गरिएको थियो ।  सुरुवाती चरणमा डाँगीको अग्रता भएपनि...

गुरुङगाउँमा सामुदायिक भवन

रोल्पा नगरपालिका ४ मा निर्माण सम्पन्न गुरुङगाउँ सामुदायिक भवन एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ।...

शिक्षामा जोड दिँदै रोल्पा नगरपालिका

रोल्पा नगरपालिकाले ‘एक घर एक रोजगार’ कार्यक्रम अघि सारेको छ । यसका लागि उसले हरेक वर्ष १ सय जना प्राविधिक जनशक्ति उत्पादन गर्ने गरी बजेट विनियोजनसमेत गर्दै आएको छ ।यसका लागि नगरपालिकाले पहिलो वर्ष ४० लाख र त्यसपछि हरेक वर्ष ३० लाखका दरले प्राविधिक छात्रवृत्तिका लागि बजेट विनियोजन गर्दै आएको छ । उक्त बजेटबाट शैक्षिक […]

मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

रोल्पा। रोल्पा नगरपालिका–७ राम्जागाउँमा सोमबार मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पा नगरपालिका–६ कोटगाउँका ४३ वर्षीय भविराम बाठा रहेका छन्। उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। हिजो साँझ सवा ६ बजे बाठाले चलाएको रा १ प ६९१६ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरी चौकी माडिचौरले जनाएको छ।