राजा घले - Raj Ghale | Nagarik News - Nepal Republic Media

News and Articles from Raj Ghale

सम्बन्धित सामग्री

राजा घलेको ‘लेखेनन् कसैले कविता बाबाको’  सार्वजनिक

अमेरिकाको जर्जिया राज्यको एटलान्टा शहरमा बस्दै आएका  सामाजिक अभियन्ता तथा गीतकार राजा घलेको  ‘लेखेनन् कसैले कविता बाबाको’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । कन्काइस्ट राईको स्वर र संगीतमा सजिएको यो गीतको म्युजिक भिडियोका लागि कथा, परिकल्पना, क्यामेरा र निर्देशन नरोत्तम पाण्डे र सरल श्रेष्ठको रहेको छ । यो म्युजिक भिडियोलाई ओजास फिल्मस् स्टुडियोले सार्वजनिक गरेको हो । राजा घले लामो समयदेखि अमेरिकाको एटलान्टामा वस्छन् । उनी एप्याकको प्रथम नेपाली महासचिब, नासाका प्र

‘हामी नेपाली ग्लोबल’ को सद्भावना दूतमा राजा घले नियुक्त

न्यूयोर्क । विश्वभरका नेपालीहरुलाई जोड्ने अभियानमा रहेको गैर मुनाफा संगठन ‘हामी नेपाली ग्लोबल’को सद्भावना दूतमा राजा घले नियुक्त भएका छन् । संस्थाको केन्द्रीय कार्यसमितिले एटलान्टा निवासी सामाजिक अभियन्ता राजा घलेलाई नर्थ र साउथ अमेरिकाको सद्भावना दूतमा नियुक्त गरेको छ ।

राजा घले भए अमेरिकी कम्पनीको सद्भावनादूत

अमेरिकाको जर्जिया राज्यको एटलान्टा शहरस्थित वर्ल्डवाइड युनिभर्सल इनह्यान्स क्रिएटर्सले सामाजिक अभियन्ता राजा घलेलाई सद्भावनादूतमा अनुबन्धित गरेको छ

अमेरिकी अन्तर्राष्ट्रिय कम्पनीमा राजा घले सद्भावना दूत

काठमाडौं । अमेरिकाको जर्जिया राज्यको एटलान्टा शहरस्थित प्रतिष्ठित अन्तराष्ट्रिय कम्पनी वल्र्डवाइड युनिभर्सल इनह्यान्स क्रिएटर्सले सामाजिक अभियन्ता राजा घलेलाई सद्भावना दूत बनाएको छ । नयाँ वर्षको अवसर पारेर कम्पनीले यस्तो घोषणा गरेको हो । यस कम्पनीमा सद्भावना दूत नियुक्त हुने घले पहिलो नेपाली हुन् । घले नेपाल सरकारका लागि अमेरिकाको दक्षिण–पूर्वी क्षेत्रको पर्यटन दुतसमेत  हुन् । उनी विभिन्न संस्थाहरुमार्फत सामाजिक अभियान र व्यवसायमा संलग्न छन् । घले नेप्लिज एसोसिएन इन साउथइस्ट अमेर

अमेरिकी अन्तर्राष्ट्रिय कम्पनीमा राजा घले सद्भावना दूत

काठमाडौं । अमेरिकाको जर्जिया राज्यको एटलान्टा शहरस्थित प्रतिष्ठित अन्तराष्ट्रिय कम्पनी वल्र्डवाइड युनिभर्सल इनह्यान्स क्रिएटर्सले सामाजिक अभियन्ता राजा घलेलाई सद्भावना दूत बनाएको छ । नयाँ वर्षको अवसर पारेर कम्पनीले यस्तो घोषणा गरेको हो । यस कम्पनीमा सद्भावना दूत नियुक्त हुने घले पहिलो नेपाली हुन् । घले नेपाल सरकारका लागि अमेरि...

अमेरिकाबाट नेपालको विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिलाई आर्थिक सहयोग

अमेरिकाको एटलान्टाबाट नेपालको विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिलाई आर्थिक सहयोग सुरु गरिएको छ । लकडाउनका कारण काठमाडौँका विभिन्न धर्मस्थलमा रहेका जनावर र पशुपंक्षीहरूको समस्यालाई मध्यनजर गर्दै अमेरिकाको एटलान्टाबाट पर्यटनदूत तथा सामाजिक अभियन्ता राजा घले …

राजा घले सम्मानित

काठमाडौं : ओखलढुंगामा जन्मिएर झन्डै २५ वर्षदेखि अमेरिकाको जर्जिया बस्दै आएका नेपाली व्यवसायी तथा समाजसेवी राजा घले सम्मानित भएका छन् । नेपाल आएको अवसर पारेर उनलाई विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समिति, विश्व हिन्दू युवा संघ राष्ट्रिय समिति, भगवती मानव कल्याण समिति नेपाल, जय शिवशक्ति सेवा समाज, हिन्दू प्रतिष्ठान नेपालल...

समाजसेवी राजा घले सम्मानित - Naya Patrika

ओखलढुंगा स्थायी घर भई लामो समयदेखि अमेरिका बस्दै आएका नेपाली व्यवसायी तथा समाजसेवी राजा घले सम्मानित भएका छन् । विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समिति, विश्व हिन्दू युवा संघ राष्ट्रिय समिति,...पूरा पढ्नुहोस् »