‘हामी नेपाली ग्लोबल’ को सद्भावना दूतमा राजा घले नियुक्त

न्यूयोर्क । विश्वभरका नेपालीहरुलाई जोड्ने अभियानमा रहेको गैर मुनाफा संगठन ‘हामी नेपाली ग्लोबल’को सद्भावना दूतमा राजा घले नियुक्त भएका छन् । संस्थाको केन्द्रीय कार्यसमितिले एटलान्टा निवासी सामाजिक अभियन्ता राजा घलेलाई नर्थ र साउथ अमेरिकाको सद्भावना दूतमा नियुक्त गरेको छ ।

सम्बन्धित सामग्री

अमेरिकी अन्तर्राष्ट्रिय कम्पनीमा राजा घले सद्भावना दूत

काठमाडौं । अमेरिकाको जर्जिया राज्यको एटलान्टा शहरस्थित प्रतिष्ठित अन्तराष्ट्रिय कम्पनी वल्र्डवाइड युनिभर्सल इनह्यान्स क्रिएटर्सले सामाजिक अभियन्ता राजा घलेलाई सद्भावना दूत बनाएको छ । नयाँ वर्षको अवसर पारेर कम्पनीले यस्तो घोषणा गरेको हो । यस कम्पनीमा सद्भावना दूत नियुक्त हुने घले पहिलो नेपाली हुन् । घले नेपाल सरकारका लागि अमेरिकाको दक्षिण–पूर्वी क्षेत्रको पर्यटन दुतसमेत  हुन् । उनी विभिन्न संस्थाहरुमार्फत सामाजिक अभियान र व्यवसायमा संलग्न छन् । घले नेप्लिज एसोसिएन इन साउथइस्ट अमेर

अमेरिकी अन्तर्राष्ट्रिय कम्पनीमा राजा घले सद्भावना दूत

काठमाडौं । अमेरिकाको जर्जिया राज्यको एटलान्टा शहरस्थित प्रतिष्ठित अन्तराष्ट्रिय कम्पनी वल्र्डवाइड युनिभर्सल इनह्यान्स क्रिएटर्सले सामाजिक अभियन्ता राजा घलेलाई सद्भावना दूत बनाएको छ । नयाँ वर्षको अवसर पारेर कम्पनीले यस्तो घोषणा गरेको हो । यस कम्पनीमा सद्भावना दूत नियुक्त हुने घले पहिलो नेपाली हुन् । घले नेपाल सरकारका लागि अमेरि...