सञ्चार प्रतिष्ठान ऐन जारी गर्ने तयारीमा कोशी प्रदेश

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चालु आर्थिक आर्थिक वर्षभित्रै सञ्चार प्रतिष्ठान ऐन जारी गर्ने  तयारी भएको बताएका छन् ।

सम्बन्धित सामग्री

सञ्चार प्रतिष्ठान ऐन जारी गर्ने तयारीमा कोशी प्रदेश

सञ्चार प्रतिष्ठान ऐन पत्रकारको क्षमता विकास र सुरक्षामा महत्वपूर्ण हुने बताउँदै मुख्यमन्त्री कार्कीले सरकारबाट भएका विकास–निर्माणका सकारात्मक गतिविधिलाई जनसमक्ष पुर्याउने र गल्ती कमजोरीमाथि खबरदारी गर्नुपर्नेमा जोड दिए।

कोशी प्रदेशमा सञ्चार प्रतिष्ठान गठन गर्न प्रेस चौतारीको माग

विराटनगर । प्रेस चौतारी नेपाल कोशी प्रदेश समितिको प्रथम प्रदेश सभाले ९ बुँदे विराटनगर घोषणापत्र जारी गरेको छ । साधारणसभाले कोशी प्रदेशमा मिडियाहरूको व्यवस्थापनका लागि सञ्चार प्रतिष्ठान तत्काल गठन गर्न माग गरेको छ । साधारणसभापछि जारी घोषणा पत्रमा पत्रकार महासंघले चलाएको शुद्धीकरणको अभियान र शुद्धीकरणका मापदण्डहरू पूर्णरुपमा अक्षरशः लागु गर्न पर्ने उल्लेख छ । शुद्धीकरणको […]