कोशी प्रदेशमा सञ्चार प्रतिष्ठान गठन गर्न प्रेस चौतारीको माग

विराटनगर । प्रेस चौतारी नेपाल कोशी प्रदेश समितिको प्रथम प्रदेश सभाले ९ बुँदे विराटनगर घोषणापत्र जारी गरेको छ । साधारणसभाले कोशी प्रदेशमा मिडियाहरूको व्यवस्थापनका लागि सञ्चार प्रतिष्ठान तत्काल गठन गर्न माग गरेको छ । साधारणसभापछि जारी घोषणा पत्रमा पत्रकार महासंघले चलाएको शुद्धीकरणको अभियान र शुद्धीकरणका मापदण्डहरू पूर्णरुपमा अक्षरशः लागु गर्न पर्ने उल्लेख छ । शुद्धीकरणको […]