चैतभित्र सकिएला चिलिमे-त्रिशूली प्रसारण लाइन

काठमाडौँ,११ पुष । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेसनको निर्माण ७० प्रतिशत पूरा भएको छ । यस प्रसारण लाइनमा त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विजुली प्रवाह हुनेछ । प्रसारण लाइन र सबस्टेसन निर्माणको काम आगामी चैतभित्र सक्नेगरी धमाधम काम भइरहेको छ । आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङ्मो गाउँपालिकास्थित […]

सम्बन्धित सामग्री

चिलिमे–त्रिशूली प्रसारण लाइन पुसभित्र सकिने

आगामी पुसभित्र रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने गरी चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेसनको निर्माण अगामी डिसेम्बरभित्र सक्ने गरी समयसीमा तय गरिएको छ । प्राधिकरण मातहतको चिलिमे जलविद्युत् कम्पनीले बनाउँदै गरेका १११ मेगावाटको रसुवागढी र ४२.५ मेगावाटको सान्जेन जलविद्युत् आयोजनाको विद्युत् उत्पादन आगामी पुसदेखि हुने तय भएका अवस्थामा सो पूर्व नै प्रसारण लाइन तयार गर्न प्राधिकरणले तदारुकता देखाएको हो ।

चिलिमे-त्रिशूली प्रसारण आयोजनाको प्रगतिमा इयू टोली सन्तुष्ट

युरोपेली सङ्घको उच्चस्तरीय टोलीले निर्माणाधीन चिलिमे–त्रिशूली दुई सय २० केभी क्षमताको प्रसारण लाइन आयोजनाको स्थलगत निरीक्षण गरेको छ । आयोजनाको प्रगति विवरणबाट निरीक्षण टोली सन्तुष्ट रहेको बताइएको छ । सङ्घको एसिया निर्देशक पिटरिस अस्टस नेतृत्वको टोलीले सोमबार नुवाकोट र रसुवामा निर्माणाधीन आयोजनाको स्थलगत निरीक्षण गरेको हो । आयोजना अन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको …

चिलिमे–त्रिशूली प्रसारण लाइनको काम अबकाे ७ महिनाभित्र सक्ने लक्ष्य

रसुवा : चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माणको ६५ प्रतिशत काम सकिएको छ । आयोजनाले अहिले टावर निर्माणको कामलाई गति दिएको छ ।  प्रसारण लाइनमा जोडिने जलविद्युत् आयोजनाहरूको प्रसारण समय नजिकिँदै जाँदा आयोजना निर्माणमा गति दिइएको हो ।  जिल्लामा निर्माण भइरहेका आयोजनाहरूको विद्युत् उत्पादन हुने समय नजिकिँदै गएपछि आयोजनामा दबाब परेको छ । अबको सात महिनाभित्रमा आयोजनाको काम सकाउने गरी काम गरिरहेको आयोजना प्रमुख शुभारम्भविक्रम शाहले बताउनुभयो । ‘हामीले कामलाई गति दिएका छौँ&rsqu...

चिलिमे–त्रिशूली प्रसारण लाइन र सब–स्टेसनको निर्माण तीव्र

रसुवा, (नेस) । रसुवा र नुवाकोटमा निर्माणाधीन जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रणालीमा जोड्नका लागि निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र सब–स्टेसन द्रुत गतिमा निर्माण भइरहेको छ । करिब ६० प्रतिशत काम सकिएको र २०७९ साउनभित्र प्रसारण लाइनको निर्माण सक्ने गरी काम धमाधम भइरहेको छ । आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङमो गाउँ पालिकास्थित थाम्वुचेत र नुवाकोटको किस्पाङ गाउ“पालिकाको […]

चिलिमे त्रिशूली प्रसारण लाइनको ७४ प्रतिशत काम सकियो

रसुवा - चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइन निर्माणको ७४ प्रतिशत काम सकिएको छ । आयोजनाका अनुसार सबस्टेसनतर्फ ५० र प्रसारण लाइन निर्माणतर्फ ४५ प्रतिशत काम सकिएको छ । आयोजनामा निर्माण हुने ७९ वटा टावरमध्ये चार वटा निर्माण सम्पन्न भएको छ । ३१ वटाको फाउण्डेसन निर्माण भएको आयोजनाले जनाएको छ । यस्तै सबस्टेसनतर्फ कन्ट्रोल रुम बिल्डिङ, प्रोटेक्सन लगायतको काम भइरहेको छ ।  २०७८ चैतसम्ममा निर्माण सकिने गरी आयोजनाले काम गरिरहेको आयोजना प्रमुख सुभारम्भ विक्रम शाहले बताउनुभयो । अबको ६ महिनामा काम सम्पन्न गर्ने लक्ष्य रहे प...

प्रसारण लाइन नबन्दा २१० मेगावाट विद्युत् खेर जाने

विद्युत् प्राधिकरणले कालीगण्डकी करिडोर प्रसारण लाइनअन्तर्गत दाना–कुश्मा खण्ड र चिलिमे–त्रिशूली प्रसारण