काठमाडौं, १२ भदौ । नेपाल उद्योग वाणिज्य महासंघमा देशबन्धु वस्नेत नेतृत्वमा रहेको पर्यटन तथा हवाई यातायात समिति विस्तार भएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र सभापति वस्नेतको उपस्थितीमा महासंघमा एक कार्यक्रमकाबीच उक्त समिति विस्तार गरिएको हो । सो समितिको उपसभापतिमा टानका अध्यक्ष निलहरी वस्तोला र नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईँ रहेका छन् । यसैगरी […]