काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारप्रति आक्रोश व्यक्त गरेका छन्। ललितपुरको च्यासलमा बसेको एमालेको केन्द्रीय कमिटी बैठकमा ओलीले आफू सरकारमा हुँदा गरेका कामलाई देउवा सरकारले निरन्तरता नदिएको भन्दै ओलीले आक्रोश व्यक्त गरेका हुन्।
'भत्काइदेउ धरहरा, पुरिदेउ रानी पोखरी, टालिदेउ मेलम्ची, भत्काइदेउ सडक पुल…