उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्री प्रचण्डको आह्वान
२३ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
साथै उनले प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन …
प्रधानमन्त्री केपी शर्मा ओलीले १५ असाेजकाे विशेष पत्रकार सम्मेलनमा अविरल वर्षा, बाढीपहिरो र डुबानका पीडितलाई राहत रकम वितरण कार्य सुरु भएको र दुई दिनभित्र खोज र उद्धार कार्य सकिने दाबी गरे । घाइतेहरूको निःशुल्क उपचार र विपद्पछि फैलिन सक्ने सम्भावित रोगको रोकथाम र नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिएको उनले जानकारी गराए । प्रधानमन्त्रीले भनेझैँ...
प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पपीडितलाई राहत, पुनःस्थापना र घाइतेको उपचारमा सरकार गम्भीर रहेको बताएका छन् । प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत भूकम्प प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि सहकार्य र हातेमालोका लागि सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाजलगायत सबैलाई अपिल गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डोटी केन्द्र भएर गएको भूकम्प प्रभावितको उद्धार र राहतमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले प्राकृतिक विपत्तिको यो दु:खद घडीमा घाइतेहरूको यथाशीघ्र उद्धार, राहत तथा पुनर्स्थापनाका लागि तत्काल पहल गर्न, प्रभावित परिवारलाई क्षतिपूर्ति दिन प्रदेश र सङ्घीय सरकारसँग अपिल गरेका छन् । ‘भूकम्पमा परि घाइते तथा प्रभावित परिवारको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । प्रभावित ज
विराटनगर : प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षाका कारण विपतमा परेका परिवारलाई राहत उपलब्ध गराइने बताएका छन्। आइतबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पीडित परिवारलाई खाना र उचित बासको व्यवस्थापन सरकारले गर्ने आश्वासन दिए।प्रधानमन्त्री देउवाले अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहतमा खटिएका सुरक्षा निकायलाई धन्यवाद पनि दिए।उनले देशभरमा भएको जनधनको क्षति र राहतका निम्ति मन्त्रिपरिषद्को बैठक बसेर निर्णय गरिने उल्लेख गर्दै ब
वर्षाका कारण जनधनको व्यापक क्षतिको खबर आएसँगै शनिबार दुई पटक सम्बन्धित अधिकारीसँग बैठक गरेका प्रधानमन्त्री देउवाले उद्धार, स्थानान्तर र राहत तीव्र बनाउन निर्देशन दिएको बताएका छन्।