लघुकथा : भेद

हामी दुवै पत्रकार। म अनलाइनको रिपोर्टर। उनी त्यहीँको यूट्यूबकी समाचार वाचिका।म काठमाडौँ उपत्यकाकै एउटा नगरपालिकाको बासिन्दा। उनी अर्को नगरपालिकाकी।०००करिब ६ महिनाअघि अन्तरवार्ता लिन फोन गरेको थिएँ मेरो स्थानीय तहका नगर प्रमुखलाई। एक पटक होइन, पटक–पटक गरेँ। उठाएनन्।म्यासेज गरेँ। ‘रिप्लाई’ गर्न आवश्यक ठानेनन्, मेयर सा’बले।आफ्नो वडामा आइपरेको समस्याको समाधान खोज्न अस्ति भर्खर पनि फोन गरेँ। ढुङ्गो बोल्ला मान्छे बोल्दैनन्।उनलाई चिन्नेहरू भन्दा रहेछन्, ‘हाम्रा मेयर यस्तै

सम्बन्धित सामग्री

पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मानबाट लघुकथाकार लता केसी सम्मानित

लघुकथा समाज नेपालले लघुकथा दिवसको अवसरमा पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान- २०८० बाट हाम्रो लघुकथा केन्द्रका संस्थापक अध्यक्ष एवं लघुकथाकार लता केसीको सम्मान गरेको छ।...

लघुकथा गानको दोस्रो वार्षिक दिवस

हाम्रो लघुकथा पाठशाला केन्द्रले लघुकथा गानको दोस्रो वार्षिक दिवस मनाएको छ।

लघुकथा गानको दोस्रो वार्षिक दिवस

हाम्रो लघुकथा पाठशाला केन्द्रले लघुकथा गानको दोस्रो वार्षिक दिवस मनाएको छ।

रौतहटका लघुकथा लोकार्पित

लघुकथा समाज नेपालका अध्यक्ष तथा भाषा आयोगका सदस्य माननीय गोपाल अश्कले रौतहटका लघुकथा नामक कृतिको लोकार्पण गरेका छन्।...

रौतहटका लघुकथा लोकार्पित

लघुकथा समाज नेपालका अध्यक्ष तथा भाषा आयोगका सदस्य माननीय गोपाल अश्कले रौतहटका लघुकथा नामक कृतिको लोकार्पण गरेका छन्।...

हाम्रो लघुकथा पाठशालाको स्मारिका विमोचन

हाम्रो लघुकथा पाठशाला चौथो वर्ष पुगेको उपलक्ष्यमा हाम्रो लघुकथा पाठशाला स्मारिका २०७६–२०७९ विमोचन गरिएको छ।...

हाम्रो लघुकथा पाठशालाको स्मारिका विमोचन

हाम्रो लघुकथा पाठशाला चौथो वर्ष पुगेको उपलक्ष्यमा हाम्रो लघुकथा पाठशाला स्मारिका २०७६–२०७९ विमोचन गरिएको छ।...

एकैसाथ दस लघुकथा कृतिको लोकार्पण

लघुकथा समाजको आयोजनामा एकैसाथ दस लघुकथा कृतिको लोकार्पण भएको छ। नाट्यकर्मी अशेष मल्ल, निनु चापागाईं लगायतका स्रष्टाहरूले दश कृतिको सामूहिक लोकार्पण गरेका हुन्।...