लघुकथा समाज नेपालले लघुकथा दिवसको अवसरमा पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान- २०८० बाट हाम्रो लघुकथा केन्द्रका संस्थापक अध्यक्ष एवं लघुकथाकार लता केसीको सम्मान गरेको छ।...
लघुकथा समाज नेपालले लघुकथा दिवसको अवसरमा पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान- २०८० बाट हाम्रो लघुकथा केन्द्रका संस्थापक अध्यक्ष एवं लघुकथाकार लता केसीको सम्मान गरेको छ।...
लघुकथा समाजले १४औँ लघुकथा दिवसको अवसर पारेर साहित्यकार अनिता तुलाधरलाई सम्मान गरेको छ । राजधानीस्थित सर्वनाम नट्यशाला, कालिकास्थानमा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा अभिव्यक्ति द्वैमासिकका सम्पादक नगेन्द्रराज शर्माले तुलाधरलाई सो पुरस्कारले सम्मान गरेका थिए । साथै लघुकथा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले २१ हजार १ रुपियाँको राशि पनि तुलाधरलाई हस्तान्तरण गरेका थिए । नेपाली साहित्यमा लघुकथाको विकासका लागि तीसको दसकदेखि लघुकथा लेखन तथा प्रवर्धन कार्यमा पुर्याएको योगदानको उच्च क
लघुकथा समाजको आयोजनामा एकैसाथ दस लघुकथा कृतिको लोकार्पण भएको छ। नाट्यकर्मी अशेष मल्ल, निनु चापागाईं लगायतका स्रष्टाहरूले दश कृतिको सामूहिक लोकार्पण गरेका हुन्।...