तेस्रो चरणमा बार आन्दोलन : शुक्रबारसम्म प्रधानन्यायाधीशको प्रवेश निषेधको कार्यक्रम निरन्तर

नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै सुरु गरेको आन्दोलन तेस्रो चरणमा प्रवेश गरेको छ। बारले आजबाट तेस्रो चरणको आन्दोलनमा मंसिर ३ सम्म  प्रधानन्यायाधीशको प्रवेश निषेध र धर्नाको कार्यक्रमलाई...

सम्बन्धित सामग्री

उत्कर्षतर्फ बार आन्दोलन

नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज शुक्रबार सर्वोच्च अदालत परिसर प्रवेश गर्न रोक्ने निर्णय गरेको छ । बिहीबार सर्वोच्च परिसरमा विरोध सभामा प्रहरीले हस्तक्षेप गरेको भन्दै आक्रोशित बनेका कानुन व्यवसायीले शुक्रबार बिहान ९ः३० बजे नै भेला भएर आन्दोलन गर्न लागेको नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए । प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै १९ दिनदेखि न्यायिक वृत्त आन्दोलित छ । आन्दोलनकै कारण सयौं मुद्दा सुनुवाइ प्रभावित बनेको छ । सर्वोच्च परिसरमा प्रधानन्यायाधीशविरुद्ध दैनिक हुँदै आएको बिहीबार विरोध सभा झडपक...