निर्वाचनमा सांगीतिक रौनक : चुनावी गीत मतदाता रिझाउन कि माहोल आफ्नो पक्षमा बनाउन?

काठमाडौं : स्थानीय तहको चुनाव नजिकिँदा आफ्नो पार्टीलाई जिताउन नेता/कार्यकर्ता प्रचारप्रचारमा होमिएका छन्। प्रचारप्रचारकै सशक्त माध्यम हो : गीतसंगीत। विगतमा झैं यसपटक पनि पार्टी निकट कलाकारले चुनावी गीत सार्वजनिक गर्ने क्रम बढ्दो छ। युट्युबमा यसखाले दर्जनौँ चुनावी गीतहरू आइरहेका छन्। सामाजिक सञ्जाल फेसबुक, टीकटकसम्म यस्ता गीतको प्रयोग बढ्न थालेको छ। …

सम्बन्धित सामग्री

मधेसको चुनावी रङ (फोटो फिचर)

मंसिर महिना आधा बित्दै गर्दा मधेशका गाउँमा चिसो सुरु भएको छ । तर नजिकिदै गरेको चुनावले यहाँको माहोल झनै तात्न थालेको छ । खेत–खरियान देखि चिया पसलमा सबैतिर चुनावी चर्चा छ । भजन गुन्जने माइकबाट चुनावी गीत बज्न थालेका छन् । केटोकटीहरू रगंविरगंका पम्लेट र पर्चा बटुल्दै छन्। उम्मेदवारहरू घर दैलो धाउँदै छन् । सर्वसाधरण चुनावी हारजितको जोड घटाउ गर्दैछन्।