काठमाण्डाै - सरकारले देशको आर्थिक विकासका लागि रोजगारी सिर्जना र सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने गरी आउँदाे आर्थिक वर्षको बजेट ल्याउने भएको छ ।
प्रतिनिधि सभाको हिजाेकाे बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले ‘आव २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियाे । छलफलमा उहाँले अर्थतन्त्रलाई गतिशील बनाएर दिगो फराकिलो एवं समावेशी आर्थिक वृद्धि र समावेशी आर्थिक विकासलाई ध्यान दिएर बजेट...