काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको गिरावट भएको छ । आज नेप्से ४५.९३ अंकले घटेर २ हजार ६ सय ८९ विन्दुमा बन्द भएको हो । आइतबार ७ अर्ब ४६ करोड ३ लाखको कारोबार भएको छ । आजको कारोबारमा २७ कम्पनीको शेयर मूल्य बढ्दा २१४ को घट्यो । ३ कम्पनीको शेयर मूल्य स्थिर […]