२१ वैशाख, सिरहा । सिरहामा सोमबार साँझ आएको ठूलो हावाहुरीका कारण घरको छतको रेलिङ भत्किएर खस्दा एक जना महिलाको ज्यान गएको छ।
मिर्चैया नगरपालिका–११, सितापुर टोलकी करिब ७५ वर्षीया कारीदेवी महराको मृत्यु भएको प्रहरीले जनाएको छ …
२१ वैशाख, काठमाडौं । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा दाजुभाइको हत्यामा संलग्न तीन जनाविरुद्ध मुद्दा दायर भएको छ । एक मुख्य अभियुक्त र दुई मतियार गरी तीन जनाविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको हो …
RajdhaniDaily.com | काठमाडौ । गैर आवासीय नेपाली सोसल क्लब ओमानले ओमानमा भ्रमण भिषाको आडमा भइरहेको मानव तस्करी तथा नेपाली कामदारमाथि बढ्दो ठगीविरुद्ध कडा कदम चाल्न माग गर्दै -
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको शक्तिशाली सरकारले देशभरका सरकारी कार्यालयबाट लाइन हटाउने घोषणा गरेको एक महिना हुन लागिसकेको छ। अस्पताल, यातायात कार्यालय र मालपोत कार्यालय सबैतिरबाट सेवाग्राहीलाई लाइन बस्ने अवस्था आउन नदिने रास्वपाको बाचा अझैसम्म अलपत्र छ। रास्वपाले बाचाअनुसार काम गर्न नसकेको दृश्य हेर्न अहिले यातायात कार्यालय र सरकारी अस्पतालहरूमा पुगे हुन् । रास्वपाले आफ्नो […]
सचिवालयका अनुसार प्रधानमन्त्री शाह कार्यालय प्रवेश गर्ने क्रममा परिसरमा सवारी साधनको भीड देखेपछि व्यवस्थापन र सुरक्षा अवस्थाबारे सुरक्षाकर्मीसँग सामान्य जिज्ञासा मात्र राखेका थिए।