दुबेविरुद्धको अपरेसनबारे भने प्रहरी अधिकारीले अहिलेसम्म आधिकारिक रूपमा केही बताएका छैनन्, तर दुबे पक्राउ गर्न प्रहरीको जुन टोली गएको थियो, त्यसमा पक्कै पनि अनुभवी, विशेषज्ञ र युवा अधिकारी संलग्न थिए। यसैकारण यसको नेतृत्व देवेन्द्र मिश्रलाई सुम्पिइएको थियो।