राष्ट्र बैंकको निर्देशनले पनि सेयर बजारमा सुधार भएन

बैंकहरूले मनलाग्दी ब्याजदर बढाउन थालेपछि राष्ट्र बैंकले मंगलबार १० प्रतिशतभन्दा बढी ब्याजदर कायम नगर्न निर्देशन दियो । दसैँअघिदेखि नै घटेको बजारलाई टेको लाग्ने आधार राष्ट्र बैंकको निर्देशन हुने केही लगानीकर्ताको अपेक्षा...

सम्बन्धित सामग्री

सेयर बजारमा सामान्य करेक्सन

आगामी आर्थिक वर्षको बजेट आएसँगै दुई लगातार उच्च अंकले ओरालो लागेको सेयर बजारमा आज सुधार आएको छ। सेयर बजार परिसूचक नेप्से आज १६.५४ अंकले बढेर १८६६.३४ बिन्दुमा उक्लिएको छ।  आज सबै समूहको...

सेयर बजारमा सामान्य सुधार, चार अंककाे वृद्धि

काठमाडौं । साताको दोस्राे कारोबार दिन सोमबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । लगातार घटिरहेकाे सेयर बजार आज उकालो लागेको हाे । नेप्से परिसूचक ३.८३ अंकले उकालो लागि १८५८.८९ बिन्दुमा पुगेर रोकिएको छ । आइतबार सेयर बजार २७.५४ अंकले घटेको थियो ।  आज २५१ कम्पनीको सेयर कारोबार हुँदा २६ लाख ९९ हजार ३३१ कित्ता सेयर किनबेच भएको र आज ८८ […] The post सेयर बजारमा सामान्य सुधार, चार अंककाे वृद्धि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सेयर बजारमा सामान्य सुधार, ३.८३ अंकले बढ्यो

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । लगातार घटिरहेको सेयर बजार आज उकालो लागेको हो । नेप्से परिसूचक ३.८३ अंकले उकालो लागि १८५८.८९ बिन्दुमा पुगेर रोकिएको छ । आइतबार सेयर बजार २७.५४ अंकले घटेको थियो ।  आज २५१ कम्पनीको सेयर कारोबार हुँदा २६ लाख ९९ हजार ३३१ कित्ता सेयर […]

सेयर बजारमा सामान्य सुधार, चार अंकको वृद्धि

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । लगातार घटिरहेको सेयर बजार आज उकालो लागेको हो । नेप्से परिसूचक ३.८३ अंकले उकालो लागि १८५८.८९ बिन्दुमा पुगेर रोकिएको छ । आइतबार सेयर बजार २७.५४ अंकले घटेको थियो । आज २५१ कम्पनीको सेयर कारोबार हुँदा २६ लाख ९९ हजार ३३१ कित्ता सेयर किनबेच भएको र आज ८८ करोड रुपैयाँ ६० लाखभन्दा बढीको सेयर किनबेच भएको छ। यस्तै, प्राइम बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । बैंकको ६ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । फोरवर्ड माइक्रोफाइनान्स

सेयर बजारमा सामान्य सुधार

काठमाडौँ- सेयर बजार परिसूचक नेप्से सोमबार सामान्य बढेको छ । लगातार घटिरहेको सेयर बजार आज भने सामान्य सुधार भएको हो । नेप्से तीन दशमलव ७६ अंकले बढेर एक हजार नौ सय ९३ दशमलव ०२ विन्दुमा पुगेको छ । आज जीवन बीमा र उत्पादन समूहको सेयर ४० अंकभन्दा धेरै बढेको छ। बैंक, माइक्रोफाइनान्स, लगानी र म्युचल […]

७७ अंकले घट्यो सेयर बजार

काठमाडौं । सोमबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो हप्ताको सुरुवाती दिनमा केही सुधार देखिएको सेयर बजार त्यसयता क्रमशः घट्न थालेको हो । आज नेप्से परिसूचक ७७ अंकले घटेर १९१५ को इन्डेक्समा पुगेको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ३२ करोड […] The post ७७ अंकले घट्यो सेयर बजार appeared first on राजधानी राष्ट्रिय दैनिक.

सेयर बजारमा १८ अंकको सुधार

सेयर बजारमा  बुधबार १८ अंकको सुधार आएको छ ।  नाफा बुक गर्ने प्रतिस्पर्धाबीच सेयर बजार सकारात्मक बनेको  हो।  झण्डै २४ सयसम्म पुगेको नेप्से आइतबारबाट निरन्तर  उकाले लागेर २७.६९ विन्दुमा पुगेर...

राष्ट्र बैङ्कको निर्देशनले उकालो लाग्यो सेयर बजार

नेपाल राष्ट्र बैङ्कले ब्याजदर घटाउन वाणिज्य बैङ्कहरूलाई दिएको ३ बुँदे निर्देशनले सेयर बजारमा उकालिएको छ । बैङ्कहरूले आफूखुसी ब्याजदर बढाएर ११ प्रतिशतभन्दा माथि पुर्‍याएपछि सेयर बजार सोमबार ६९ अङ्क र मंगलबार ७७ अङ्कले घटेको थियो ।तर, हिजो साँझ राष्ट्र बैङ्कले २४ घण्टाभित्र ब्याजदर घटाउन निर्देशन दिएपछि बजारमा सुधार आएको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६० अङ्कले बढ्दै २५ सय ७१ अङ्क पुगेको छ । यस क्रममा २ अर्ब ६७ करोड ९० लाख रुपैयाँ बराबरको ६१ लाख कित्ता सेयर किनबेच भएको छ ।

कारोबारको सुरुमा बढेको सेयर बजार फेरि घट्यो

काठमाडौँ – कारोबार सुरु भएको करिब एक घण्टामा सोमबार सेयर बजार सकरात्मक देखिएको छ। कारोबार सुरु भएको एक घण्टामा सेयर बजार १०.८१ अंकले बढेको हो। लगातार ओरोलो लागेको सयेर बजारमा करिब एक घण्टामा केही सुधार देखिएको छ। यस अवधिमा १९ लाख ८१ हजार ९ सय २१ कित्ता सेयर १ अर्ब ६ करोड ६६ लाख ९ […]

सेयर बजार घटेपछि गभर्नरको राजीनामा माग्दै मोटरसाइकल र्याली

सेयर बजारमा निरन्तर गिरावट आउन थालेपछि लगानीकर्ताहरु गभर्नरको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका छन् । गभर्नर महाप्रसाद अधिकारीका कारण सेयर बजार घटेको बताउँदै लगानीकर्ता आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले राष्ट्र बैंकका गभर्नरको राजीनामा माग्दै आज मोटरसाइकल र्याली नै गरेका छन् । गभर्नर विरोधी नारा लगाउँदै आन्दोलन गरेर सेयर बजार मैत्री व्यवस्था गर्न गभर्नरलाई दबाब दिएका हुन् ।पछिल्लो एक सातामा झण्डै २०० अंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेपछि पुँजीबजार सुधार संघर्ष समिति गठन नै गरेर आन