सेयर बजारमा सामान्य सुधार, चार अंककाे वृद्धि

काठमाडौं । साताको दोस्राे कारोबार दिन सोमबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । लगातार घटिरहेकाे सेयर बजार आज उकालो लागेको हाे । नेप्से परिसूचक ३.८३ अंकले उकालो लागि १८५८.८९ बिन्दुमा पुगेर रोकिएको छ । आइतबार सेयर बजार २७.५४ अंकले घटेको थियो ।  आज २५१ कम्पनीको सेयर कारोबार हुँदा २६ लाख ९९ हजार ३३१ कित्ता सेयर किनबेच भएको र आज ८८ […] The post सेयर बजारमा सामान्य सुधार, चार अंककाे वृद्धि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सेयर बजार राताम्मे

हप्ताको पहिलो दिन सेयर बजार दोहोरो अंकले घटेर राताम्मे भएको छ। सेयर बजार परिसूचक नेप्से आज १९‍.१२ अंकले घटेर १८५०.६१ बिन्दुमा झरेको छ। आज सबै समूहको सेयर ओरालो लागेकोमा फाइनान्स र जलविद्युत्...

सेयर बजार लगातार ओरालो

सेयर बजार आज बुधबर पनि ओरालो लागेको छ। सेयर बजार परिसूचक नेप्से आज ९।४१ अंकले घटेर १८५७ विन्दुमा झरेको छ। आज उत्पादन र म्युचल फन्ड समूहको सेयर सामान्य बढे पनि आज...

सेयर बजार के हो ? किन छ आकर्षण ?

काठमाडौं। सेयर बजार भनेको सेयर किनबेच हुने बजार हो। यस विषयमा गरिमा क्यापिटल नेपालका सिइओ निर्मल भट्टराईसँग कुराकानी गर्दा उनले सेयर बजारलाई सुपर मार्केटसँग जोडेर बुझाएका छन्। जसरी खुद्रा सामानहरु किनबेच गरिने ठाउँलाई सुपरमार्केट भनिन्छ, त्यसरीनै सेयर किनबेच गर्ने ठाउँलाई सेयर बजार भनिन्छ। कुनै कम्पनीको स्वामित्व बेच्न वा किन्न चाहेमा त्यही बजार बाट किनबेच गर्न सकिने भट्टराईले बताएका छन्।

सेयर बजार के हो ? किन छ आकर्षण ?

काठमाडौं। सेयर बजार भनेको सेयर किनबेच हुने बजार हो। यस विषयमा गरिमा क्यापिटल नेपालका सिइओ निर्मल भट्टराईसँग कुराकानी गर्दा उनले सेयर बजारलाई सुपर मार्केटसँग जोडेर बुझाएका छन्। जसरी खुद्रा सामानहरु किनबेच गरिने ठाउँलाई सुपरमार्केट भनिन्छ, त्यसरीनै सेयर किनबेच गर्ने ठाउँलाई सेयर बजार भनिन्छ। कुनै कम्पनीको स्वामित्व बेच्न वा किन्न चाहेमा त्यही बजार बाट किनबेच गर्न सकिने भट्टराईले बताएका छन्।

शुक्रबार पनि सेयर बजार खुलाउने तयारी

१६ वैशाख, काठमाडौं । अब शुक्रबार पनि सेयर बजार खुला गर्ने तयारी सुरु भएको छ । अहिले आइतबारदेखि बिहीबारसम्म सेयर बजार खुला हुने गरेको थियो । शुक्रबार र शनिबार भने सेयर बजार बन्द हुने गरेको थियो । सरकारले आगामी १ जेठदेखि लागू हुने गरी शनिबार र आइतबार सातामा दुई दिन बिदा दिने निर्णय गरेपछि नेपाल […]

मंगलबार सेयर बजार पनि बन्द रहने

२३ फागुन, काठमाडौं । भोलि (मंगलबार) सेयर बजार कारोबार पनि बन्द हुने भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिदा हुने भएकाले सेयर बजार कारोबार पनि बन्द हुने भएको हो । अब बुधबारमात्रै सेयर बजार खुला हुने नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार बैंक […]

आज पनि घट्यो सेयर बजार

काठमाडौँ– सेयर बजार मंगलबार पनि घटेको छ। मंगलबार सेयर बजार ६.७७ अंकले घटेर नेप्से परिसूचक २ हजार ५ सय १४.८९ विन्दुमा सिमित भएको छ। ०.२७ प्रतिशतले सेयर बजार घट्दा नेप्से परिसूचक २ हजार ५ सय १४.८९ विन्दुमा सिमित भएको हो। मंगलबार कारोबार रकम पनि घटेको छ। मंगलबार ५५ लाख ४७ हजार ४ सय ७२ कित्ता […]

ओरालो लाग्दै सेयर बजार

काठमाडौँ– सेयर बजार साताको दोस्रो दिन सोमबार पनि घटेको छ। आज २३.१९ अंकले ओरालो लागेको छ। सेयर बजार २३.१९ अंकले ओरालो लाग्दा नेप्से परिसूचक २ हजार ६ सय ३९.३७ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ। सेयर बजार ०.८७ प्रतिशतले ओरालो लाग्दा नेप्से परिसूचक २ हजार ६ सय ३९.३७ विन्दुमा पुगेको हो। सोमबार […]

आज र भाेली सेयर बजार बन्द हुने

सेयर बजार आइतबार र सोमबार बन्द हुने भएको छ । आज जनै पूर्णिमाको अवसरमा सार्वजनिक बिदा भएकाले सेयर बजार बन्द हुने भएकाे हाे भने भोलि सोमबार गाईजात्राको अवसरमा सार्वजनिक बिदा परेको हुनाले दुवै दिन सेयर बजार बन्द हुने भएकाे हाे ।

निषेधाज्ञा भएपनि सेयर बजार बन्द नहुने

यस पटक निषेधाज्ञा भएपनि सेयर बजार बन्द नगर्ने पक्षमा नेपाल धितोपत्र बोर्ड देखिएको छ । बोर्डका अध्यक्ष भीष्म ढुंगानाका अनुसार  निषेधाज्ञामा सेयर बजार बन्द हुनेछैन । यसअघि २०७६ साल चैत ११ गतेदेखि गरिएको देशव्यापी लकडाउन घोषणा गर्दा सेयर बजार पनि बन्द भएको थियो । लकडाउन घोषणा भएको दिनदेखि नै बन्द भएको सेयर बजार २०७७ सालको असार १५ गतेदेखि मात्रै खुलेको थियो ।ढुंगाना भन्छन, ‘पहिला ब्रोकर, सिडिएससी र नेप्सेमा  जानुपर्थ्यो ।  आफै नगइ केही काम हुँदैनथ्यो । तर अहिले काहिँपनि जानु पर्