विदेशमा रहेका नेपालीहरुले नागरिकता पाउनुपर्यो भन्दै आवाज उठिरहेको र नागरिकता ऐनले त्यसको प्रबन्ध गरे पनि चितवनमा भने पाँचजनाले नेपाली नागरिकता परित्याग गरेका छन् । समाचार अनुसार जिल्लामा रहेका पाँच जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा यहाँ स्थायी बसोबास भएर रोजगारीका सिलसिलामा विदेश गएर उतैको नागरिक भएका …