भोजपुर । भोजपुर नगरपालिका– १० भौसिपंखाका बिजुली पुगेपछि स्थानीय अँध्यारोबाट मुक्त भएका छन् । वषौंदेखि समस्या झेल्दै आएका उनीहरु जनप्रतिनिधिको प्रयासबाट आफ्नो वडामा बिजुली पुगेपछि खुशी भएका हुन् । बत्तीमुनिको अँध्यारो भनेझै भोजपुर जिल्लाको सदरमुकामबाट १० किलोमिटर मात्रै टाढा रहेको भौसिपंखमा अहिलेसम्म बिजुली नबल्दा स्थानीय निराश भएका थिए । सदरमुकामबाट नजिकै भएर पनि बिजुली नहुँदा […]
विमल विष्ट, डोटी । पोल गाढेको वर्षौंपछि जिल्लाको केआइसिंह गाउँपालिका वडा नं १ गणेशकाडा र वडा नं ४ को मगरबस्तीमा राष्ट्रिय प्रसारणको विद्युत् सेवा पुगेको छ । वर्षौंपछि बिजुली पुगेपछि अहिले स्थानीय खुशी भएका छन् । सल्लाको दियालो र टुकीको भरमा उज्यालोको व्यवस्थापन गर्दै आएका स्थानीयले बिजुली बत्ती पाएपछि सरकारलाई धन्यबाद दिन थालेको केआइसिंह गाउँपालिका–१ […]
भोजपुर : भोजपुर बोखिमका स्थानीयबासी अब अँध्यारोमा बस्नु पर्ने बाध्यता हटेको छ। सदरमुकामको नजिकै भएपनि 'बत्तिमुनीको अँध्यारो' जस्तै बनेको बोखिम गाउँका घरघरमा बिजुली पुगेपछि स्थानीय नागरिक खुशी भएका छन्।
यहाँका अधिकांश स्थानीयले वर्षौंदेखि टुकी बत्तीको सहारामा अँध्यारो चिर्ने गरेका...