भोजपुर : भोजपुर बोखिमका स्थानीयबासी अब अँध्यारोमा बस्नु पर्ने बाध्यता हटेको छ। सदरमुकामको नजिकै भएपनि 'बत्तिमुनीको अँध्यारो' जस्तै बनेको बोखिम गाउँका घरघरमा बिजुली पुगेपछि स्थानीय नागरिक खुशी भएका छन्।
यहाँका अधिकांश स्थानीयले वर्षौंदेखि टुकी बत्तीको सहारामा अँध्यारो चिर्ने गरेका...