भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता बाँड्ने काम नहोस्ः दुर्गा पौडेल
काठमाडौं । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।
काठमाण्डाै – राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण गर्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
आज शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौडेलले वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ भन्ने कुरामा दुई मत नभएको भन्दै भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण गर्न नहुने बताउनुभयो । नेपालीसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्षको प्रावधान राखिनुपर्ने उहाँकाे भनाइ छ । उहाँले विदेशी महिला ने...
६ साउन, काठमाडौं । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण गर्न नहुने बताएकी छन् । शुक्रबार प्रतिनिधिसभामा नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै उनले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नागरिकता वितरण गर्न सात वर्षको प्रावधान राखिनुपर्ने धारणा राखिन् । ‘वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ । तर भारतमा चुनाव […]